back
NMB ad

वेवसाईट ह्याक गरेरै करोड बढी कमाई

Kumari bank ad

नयाँ दिल्ली । विभिन्न साना एवं ठूला वेवसाईटहरु ह्याक गरेर १ करोड ४ लाखभन्दा बढी भारतीय रुपैयाँ कमाई गरिसकेका एक युवकलाई फेसबुकले पनि फेसबुकको साइट ह्यक गरेवापत १५ हजार अमेरिक डलर पुरस्कार दिने भएकोछ ।

सामाजिक संजाल फेसबुक ह्याक गर्ने भारत बेङलोरका सफ्टवेयर इन्जिनियर आनन्द प्रकाशलाई फेसबुकले १५ हजार अमेरिकी डलर पुरस्कार दिएको छ । फेसबुकले फेसबुक ह्याक गर्नेलाई सो पुरस्कार दिने घोषणा गरेको थियो।

उनले अहिलेसम्म साना र ठूला गरी धेरै साइटहरु ह्याक गरिसकेका छन्। वेबसाइट ह्याक गरेर उनले अहिलेसम्म १ करोड ४ लाखभन्दा बढी भारतीय रुपैयाँ कमाइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

उनले फेसबुकको लग इन सिस्टममा भएको कमजोरी पत्ता लगाएका थिए। फेब्रुअरी २२ तारिखका दिन उनले फेसबुकको भएको कमजोरी पत्ता लगाएपछि फेसबुकले उनलाइ मार्च २ तारिखका दिन सो पुरस्कार दिने घोषणा गरेको हो ।

२८ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार १०:५७ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...