back
mega bank Ad
Hero Ad

ताजा परिणाम : ५ सय मत गनिसक्दा को छन् अगाडि ?

काठमाण्डौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म ५०३ मत गणना भएको छ। जसमध्ये गर्दा खुम बहादुर र प्रकाशमान सिंहले २९७ मत प्राप्त गरी सबैभन्दा अगाडी रहेका छन्।

सबैभन्दा बढी मत ल्याउने २५ जना

१ खुमबहादुर खड्का २९७
२ प्रकाशमान सिंह २९७
३ शेखर कोइराला २९३
४ प्रदिप पौडेल २९२
५ विमलेन्द्र निधि २८१
६ बालकृष्ण खाण २७७
७ पूर्णबहादुर खड्का २७५
८ प्रदिप गिरी २७४
९ रमेश लेखक २७४
१० महेश आचार्य २७०
११धनराज गुरूङ २६१
१२ कुलबहादुर गुरूङ २५५
१३ रामशरण महत २५५
१४ विश्वप्रकाश शर्मा २५२
१५ बलबहादुर केसी २५१
१६प्रकाशशरण महत २४९
१७ मिनेन्द्र रिजाल २४४
१८ सुजाता कोइराला २४४
१९ गोपालमान श्रेष्ठ २३९
२० नारायण खड्का २३८
२१ चन्द्र भण्डारी २३८
२२ बद्री पाण्डे २३३
२३ एनपी साउद २२९
२४ शंकर भण्डारी २३६
२५ ज्ञानेन्द्र कार्की २२१

२८ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार १४:५६ मा प्रकाशित

You can share this post!

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

वि.सं.२०७९ मंसिर १० शनिवार १७:१४

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४...

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

वि.सं.२०७९ मंसिर १० शनिवार १५:३०

बुटवल । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका...

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

वि.सं.२०७९ मंसिर १० शनिवार १०:३९

बारा । चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा...

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

वि.सं.२०७९ मंसिर १० शनिवार १०:३४

पोखरा । यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ...

महोत्तरी-३ बाट महन्थ ठाकुर विजयी

महोत्तरी-३ बाट महन्थ ठाकुर विजयी

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १९:१३

महोत्तरी । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी...

आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ

आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १८:५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर...