back
Mega Long Ad

माटोको ढिस्कोले पुरिएर बझाङमा ३ महिलाको मृत्यु

काठमाण्डौं । बझाङमा शुक्ररबार ३ जना महिलाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ।

घर पोत्नका लागि माटो खन्न गएका खिरागडी गाविस २ की ४० वर्षिया कान्तामती कार्की, सोही गाविसकी २८ वर्षिया श्रीमती विष्णादेवि पन्त र ३६ वर्षिया पशुपति कार्कीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी नायब उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।

माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनीहरुको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशितः २०७२ फाल्गुन २८

वि.सं.२०७२ फागुन २८ शुक्रवार १७:२० मा प्रकाशित

You can share this post!

यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

वि.सं.२०७८ मंसिर १५ बुधवार १३:०७

काठमाडौं । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि...

फेरि घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

फेरि घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७८ मंसिर १५ बुधवार ११:२१

काठमाडौं । बुधवार नेपाली बजारमा छापावाला सुनको मूल्यमा गिरावट आएको...

पहिलो पटक अन्टार्टिकामा सफलापूर्वक अवतर‍ण गर्‍यो विमान

पहिलो पटक अन्टार्टिकामा सफलापूर्वक अवतर‍ण गर्‍यो विमान

वि.सं.२०७८ मंसिर १४ मंगलवार १३:४७

एजेन्सी । इतिहासमा पहिलो पटक अन्टार्टिकामा एउटा विमानले सफलापूर्वक अवतरण...

५० वर्षमा यसरी, शून्यबाट विश्वकै वित्तिय गन्तव्य बन्यो दुबइ

५० वर्षमा यसरी, शून्यबाट विश्वकै वित्तिय गन्तव्य बन्यो दुबइ

वि.सं.२०७८ मंसिर १४ मंगलवार १२:४१

एजेन्सी । युनाईटेड अरब इमिरेट्सको स्थापना दिवशको अवसरमा ५० वर्षअघि...

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

वि.सं.२०७८ मंसिर १४ मंगलवार १०:४९

एजेन्सी । विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ...

फेरि घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

फेरि घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७८ मंसिर १४ मंगलवार १०:४८

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । उक्त दिन...