
काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यहरूको मतगणनाले गति लियो । ९०३ मत गन्दा फेरी खुमबहादुर खड्काले अग्रता लिए भने डा. शेखर कोइराला र प्रकाशमान सिंह पछ्याउदै छन् ।
१.खुमबहादुर खड्का ४७१
२.डा शेखर कोइराला ४६९
३.प्रकाशमान सिंह ४६७
४.प्रदीप पौडेल ४६०
५.रमेश लेखक ४४७
६.पूर्णबहादुर खड्का ४४५
७.बिमलेन्द्र निधी ४४२
८.बालकृष्ण खाँड ४२९
९.प्रदीप गिरी ४२८
१०.महेश आचार्य ४२७
११.कुलबहादुर गुरुङ ४२२
१२.धनराज गुरुङ ४१८
१३.बलबहादुर केसी ४१२
१४.डा रामशरण महत ४१२
१५.विश्वप्रकाश शर्मा ४१०
१६.सुजाता कोइराला ४०३
१७.शंकर भण्डारी ३९१
१८.डा प्रकाशशरण महत ३८८
१९.डा मिनेन्द्र रिजाल ३८२
२०.चन्द्र भण्डारी ३७८
२१.डा नारायण खड्का ३७५
२२.बद्री पाण्डे ३७४
२३.एनपी साउद ३७१
२४.गोपालमान श्रेष्ठ ३७१
२५.ज्ञानेन्द्रबहादुर कार्की ३५७
२६.जिपछिरिङ लामा ३२२
२७.पद्यनारायण चौधरी ३२०
२८.उदयशम्शेर राणा ३१९
२९.महालक्ष्मी उपाध्यक्ष ३१६
३०.अशोक कोइराला ३०५
प्रकाशितः २०७२ फाल्गुन २९
वि.सं.२०७२ फागुन २९ शनिवार १२:५६ मा प्रकाशित