back
NMB ad

बायोमेट्रिक प्रणाली लागू गर्न खोज्दा ४ जनाले राजीनामा दिए

Kumari bank ad

काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवसायी महासङ्घका पदाधिकारीले महासङ्घले सरकारले दिएको निर्देशनलाई अटेर गर्दै बायोमेट्रिक प्रणाली लागू गर्न खोजेको भन्दै महासङ्घको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले महासङ्घले बितेको १० वर्षमा रु एक अर्ब बराबरको आर्थिक घोटाला गरेको आरोप महासङ्घका वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीले लगाए।

उनले बायोमेट्रिक प्रणाली सेना र प्रहरीमा मात्र लागू गर्न मिल्ने बताउँदै असान्दर्भिकरुपमा महासङ्घमा पनि यो प्रणाली भित्र्याउने कसरत गरिएकाले आफूसहित चारजनाले राजीनामा दिएको जानकारी दिए।

उपाध्यक्ष रेग्मीले महासङ्घले आर्थिक हिनामिना गर्ने उद्देश्यले ८४ वटा स्वास्थ्य संस्थालाई नवीकरण नगरेको र उनीहरुबाट रु तीन लाखका दरले रकम असुल्ने गरेको जानकारी दिए।

महासङ्घबाट राजीनामा दिने अन्य पदाधिकारीमा केन्द्रीय सदस्य रामहरि थापा, पृथ्वी खड्का र बीना बानियाँ अधिकारी छन्।

प्रकाशितः २०७२ फाल्गुन २९

वि.सं.२०७२ फागुन २९ शनिवार १३:३१ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...