back
mega bank Ad
Hero Ad

कर्णालीमा खाद्य संकट, यता चामल कुहिंदै

काठमाडौं । खाद्यान्न अभावमा खाद्यान्न संकट निम्तिरहँदा बंगलादेशले भूकम्पपीडितका लागि उपलब्ध गराएको चामल कुहिने अवस्थामा पुगेको छ ।

भूकम्पीडितले अझै पनि खाद्यान्न अभाव व्यहोर्दै आएका छन् । कर्णाली र भेरीका तीन जिल्लामा यस वर्ष ४० वर्ष यताकै सबैभनदा ठूलो खडेरी परेको छ । यी तीन जिल्लाका ४१ भन्दा बढी गाविसका बासिन्दा प्रत्यक्ष रुपमा खाद्यान्न अभाव झेलिरहेका छन् ।

खडेरीका कारण उत्पन्न खाद्यान्न संकट र अभावपछि कर्णालीका सयौं बासिन्दा रोजगारीका लागि भारतका विभिन्न सहर पसेका छन् । कर्णलीका बासिन्दा खाद्यान्न संकटको सामना गरिरहेका बेला भूकम्पपीडितका लागि बंगलादेशबाट आएको ७८ हजार क्विन्टर चामल कुहिने अवस्थामा पुगेको हो ।

नेपाल खाद्य संस्थानको काठमाडौं थापाथलीस्थित सदर गोदाममा १६ हजार तीन सय ८६ क्विन्टल चामल कुहिने अवस्थामा छ । यसैगरी संस्थानको विर्तामोड गोदाममा ६१ हजार चार सय ३३ क्विन्टल र सिरहाको लाहान गोदाममा ४ सय ७० क्विन्टल चामल बिग्रने अवस्थामा छ ।

प्रकाशितः २०७२ फाल्गुन ३०

वि.सं.२०७२ फागुन ३० आइतवार १०:२७ मा प्रकाशित

You can share this post!

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने 

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने 

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:१०

दिलमाया शाही, जुम्ला ।  चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की चार...

डरलाग्दो बन्दै अनलाइन लैंगिक हिंसा, ९१ प्रतिशत महिला राजनीतिकर्मी नै पीडित

डरलाग्दो बन्दै अनलाइन लैंगिक हिंसा, ९१ प्रतिशत महिला राजनीतिकर्मी नै पीडित

वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:५०

काठमाडौं ।  नेपाली राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था डरलाग्दो देखिएको...

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:२८

एजेन्सी, न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर...

सालनालसहित शिशु फेला

सालनालसहित शिशु फेला

वि.सं.२०७९ मंसिर १५ बिहीवार ११:३६

सिरहा। सिरहाको  दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको...