back
NMB ad

विराट पेट्रोलियमकाे अनुमति खारेजीको माग गर्दै निगम घेराउ

Kumari bank ad

काठमाडाैं । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विराट पेट्रोलियम कम्पनीलाई बढी मूल्यमा पेट्रोलियम पदार्थ आयात गर्न दिएको अनुमति खारेजीको माग गर्दै आज नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ ।

युनियनका विद्यार्थी बबरमहलस्थित कार्यालयअगाडि भेला भई पेट्रोलियम पदार्थ तथा ग्यासलगायत इन्धनको काठमाडौँ उपत्यकामा आपूर्ति सहज बनाउनसमेत माग गरे ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विराट पेट्रोलियम कम्पनीलाई चलनचल्तीको मूल्यभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ किनबेच गर्न दिने अधिकार न्यायोचित हुन नसक्ने बताईन ।

सोही सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाले बजारमा देखिएको इन्धन अभावमाथि छानबिनको माग गरे ।

वि.सं.२०७२ फागुन ३० आइतवार १६:३८ मा प्रकाशित

You can share this post!

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

वि.सं.२०८१ साउन १० बिहीवार १७:५७

काठमाडौँ, १० साउनः दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न...

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

वि.सं.२०८१ साउन १० बिहीवार १७:५०

काठमाडौं । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

वि.सं.२०८१ साउन १० बिहीवार १७:४२

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा.शिवराज अधिकारीलाई नियुक्त गरेको...

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

वि.सं.२०८१ साउन १० बिहीवार १७:२६

काठमाडौँ, १० साउनः सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव...

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

वि.सं.२०८१ साउन १० बिहीवार १७:०६

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

वि.सं.२०८१ साउन १० बिहीवार १७:०१

काठमाडौँ, १० असारः सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव...