back

विराट पेट्रोलियमकाे अनुमति खारेजीको माग गर्दै निगम घेराउ

Kumari bank ad

काठमाडाैं । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विराट पेट्रोलियम कम्पनीलाई बढी मूल्यमा पेट्रोलियम पदार्थ आयात गर्न दिएको अनुमति खारेजीको माग गर्दै आज नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ ।

युनियनका विद्यार्थी बबरमहलस्थित कार्यालयअगाडि भेला भई पेट्रोलियम पदार्थ तथा ग्यासलगायत इन्धनको काठमाडौँ उपत्यकामा आपूर्ति सहज बनाउनसमेत माग गरे ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विराट पेट्रोलियम कम्पनीलाई चलनचल्तीको मूल्यभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ किनबेच गर्न दिने अधिकार न्यायोचित हुन नसक्ने बताईन ।

सोही सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाले बजारमा देखिएको इन्धन अभावमाथि छानबिनको माग गरे ।

वि.सं.२०७२ फागुन ३० आइतवार १६:३८ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

वि.सं.२०८० असोज १६ मंगलवार १४:१४

काठमाडौँ, १६ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा...

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

वि.सं.२०८० असोज १६ मंगलवार १४:०९

नेपालगञ्ज (बाँके) १६ असोजः जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो...

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...