back
NMB ad

प्रमको चीन भ्रमण पारवाहन, व्यापार र लगानीमा केन्द्रित

Kumari bank ad

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ मा हुने भनिएको चीन भ्रमण पारवाहन, व्यापार र लगानीमा केन्द्रित हुने बताएका छन् ।

मिडिया नेपालुको घोषणासभा कार्यक्रममा थापाले भ्रमणका क्रममा प्रधानमन्त्रीले आधा दर्जनभन्दा धेरै सम्झौतामा हस्ताक्षर हुने उल्लेख गरे। उनले प्रधानमन्त्रीको चीन भ्रमण कोसेढुंगा सावित हुने बताउँदै नेपाल र चीनको सम्बन्धमा नयाँ आयाम थपिने पनि उनले बताए । ७ चैतमा चीन प्रस्थान गर्न लागेका प्रधानमन्त्री ओली ९ चैतबाट चीनमा हुने बोआओ फोरममा सहभागी हुँदैछन्।

१ चैत २०७२, ३.३०

वि.सं.२०७२ चैत १ सोमवार १५:४५ मा प्रकाशित

You can share this post!

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

वि.सं.२०८१ असार ७ शुक्रवार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालय ऊर्जा विकास कम्पनीलाई...

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:४१

दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित...

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३६

लुम्बिनी, ७ असार : बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा...

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३१

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा...

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्पन्न सम्झौता  

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्पन्न सम्झौता  

वि.सं.२०८१ असार ७ शुक्रवार १४:२५

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल...

सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित   

सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:०९

काठमाडौँ, ७ असार : सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड...