back
SKIP
prime bank ad

विद्यार्थीका लागि १ करोडको अक्षयकोष !

Kumari bank ad

अस्ट्रेलिया । यहाँ स्थित एन आर एनले विद्यार्थी हितका लागि एक करोडको अक्षयकोष खडा गर्ने भएकोछ । उच्च अध्ययनका लागि यहाँं आउने नेपाली विद्यार्थीको हक, हित तथा उनीहरुको सबै खाले समस्या समधानका लागि सो रकम खर्चिने योजना सहित अक्षयकोष खडा गर्न लागिएको हो ।

यसका लागि एन आर एन अस्ट्रेलियाको आयोजनामा राष्ट्रव्यापी ुवाक फर वेलफेयरु कार्यक्रमको हुने भएको छ। अस्ट्रेलियाको सिड्नी , मेलवर्न , व्रिसबेन, पर्थ र एडिलेडमा क्रमिक रुपमा एकैखाले कार्यक्रमको आयोजना गरिदैछ। कार्यक्रम सिड्नीमा १९ मार्च , ब्रिसबेनमा अप्रिल २ ,पर्थमा ९ अप्रिलमा ,१७ अप्रिलमा मेलवर्न तथा ७ मे मा एडिलेडमा आयोजना हुने भएको छ।

पूर्ण रुपमा पारदर्शी ढगंबाट पैसा उठाइने र यसको विवरण सार्वजनिक गरिने अनि आवश्यकता हेरी संकलित रकम खर्च गरिने बताइएकोछ ।

एन आर एन अस्ट्रेलियाले नेपाली समुदायको हक हितका लागि भनेर यस आघि नै करिब १ लाख अस्ट्रेलियन डलरको सोसल वेलफेयर फन्ड बनाइसकेको छ।

२ चैत, २०७२, १२।००

वि.सं.२०७२ चैत २ मंगलवार १२:३९ मा प्रकाशित

You can share this post!

स्टार खेलाडी विमल घर्तीमगर विदेश पलायन

स्टार खेलाडी विमल घर्तीमगर विदेश पलायन

वि.सं.२०८० असोज १२ शुक्रवार ११:२९

काठमाडौं । फुटबलरहरु विदेश पलायन हुने क्रममा स्टार स्ट्राइकर विमल...

दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा   

दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा   

वि.सं.२०८० असोज १२ शुक्रवार ११:१५

काभ्रेपलाञ्चोक, १२ असोज : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात...

नेपाल रिपब्लिक मिडियाले बोलायो साधारण सभा,सेयरधनीलाई छैन लाभांश

नेपाल रिपब्लिक मिडियाले बोलायो साधारण सभा,सेयरधनीलाई छैन लाभांश

वि.सं.२०८० असोज १२ शुक्रवार ११:०५

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले कार्तिक ३ गते वार्षिक साधारण...

लगातार घट्दै सुनको भाउ, आज कति घट्यो ?

लगातार घट्दै सुनको भाउ, आज कति घट्यो ?

वि.सं.२०८० असोज १२ शुक्रवार १०:५५

काठमाडौं । आज असोज १२ गते शुक्रबार सुनको भाउमा भारी...

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

वि.सं.२०८० असोज १२ शुक्रवार १०:४४

काठमाडौं । मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल...

सर्वसाधारणका लागि चिरख्वा हाइड्रोपावरको आईपीओ आउँदै, कति कित्ता दिन पाइन्छ आवेदन ?

सर्वसाधारणका लागि चिरख्वा हाइड्रोपावरको आईपीओ आउँदै, कति कित्ता दिन पाइन्छ आवेदन ?

वि.सं.२०८० असोज १२ शुक्रवार १०:३६

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेबाट सर्वसाधारणका लागि...