back
mega bank Ad
Hero Ad

मनि ट्रान्फरको ६ लाख लुटेर भाग्दै गर्दा पेस्तोल सहित एक पक्राउ

काठमाण्डौं । पोखराको नागढुङ्गास्थित एक मनि ट्रान्फरबाट पेस्तोल देखाएर ६ लाख ४५ हजार ५ सय लुटेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन् ।  लुटेरामध्ये दुई फरार छन्।
 
नागढुङ्गास्थित सभ्यता मनि ट्रान्सफरबाट बिहान झण्डै सवा ११ बजे रकम लुटेर भाग्दै गरेका प्रशान्त थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजाचार्यले जानकारी दिए।
 
लुटेको रकम र पेस्तोलसहित सुनसर घर भई पोखराको रामबजारमा बस्ने थापालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो। अन्य दुई जना भाग्न सफल भएको स्थानीयले बताएका छन्। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः २०७२ चैत २

वि.सं.२०७२ चैत २ मंगलवार १४:४४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच सम्झौता

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच सम्झौता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:१६

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल...

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:२८

काठमाडौं । सानिमा बैंकले पुस ३ गते साधारण सभा बोलाएको...

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:४४

काठमाडौं । सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...