back
mega bank Ad
Hero Ad

सरकारी कर्मचारी बोकेको बसमा बम बिष्फोट, १५ जनाको मृत्यु २५ जना घाईते

काठमाण्डौं । पाकिस्तानको पेशावर शहरमा भएको विष्फोटमा परी १५ जनाको मृत्यु भएको छ ।

सरकारी कर्मचारी चढेको बसलाई लक्षित गरी विष्फोट गराइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

उक्त बसमा झन्डै ५० जना कर्मचारी सवार थिए ।

बसले पेशावर तथा त्यस नजिकैको क्षेत्रबाट कर्मचारीहरुलाई कार्यालयमा लैजाँदै थियो ।

प्रहरी अधिकारी मोहम्मद काशिफले यस विष्फोटका बारेमा धेरै जानकारी दिन नसकिएको बताएका छन् ।

प्रकाशितः२०७२ चैत ३

वि.सं.२०७२ चैत ३ बुधवार १२:१९ मा प्रकाशित

You can share this post!

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:२८

एजेन्सी, न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर...

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

वि.सं.२०७९ मंसिर १४ बुधवार १४:५३

बेइजिङ ।  चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।...

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१६

एजेन्सी,अंकारा ।  टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा...

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:३२

एजेन्सी,न्युयोर्क । मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा...

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...