back
mega bank Ad
Hero Ad

नरहरि बाहेक पराजित सबै काँग्रेस केन्द्रीय सदस्य

काठमाडौँ । कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले बुधबार नरहरि आचार्य सहित  ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । पार्टी कार्यालय सनेपामा आयोजित कार्यक्रममा मञ्चबाटै देउवाले मनोनितहरुको नाम घोषणा गरेका हुन् ।

उनले निर्वाचनमा आफ्ना प्रतिस्पर्धी रामचन्द्र पौडेल, अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित अर्जुन नरसिंह केसी, गगन थापा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरीलाई मनोनित गरेका हुन् । त्यसवाहेक उनले नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनय गरेका छन् । आचार्य बिरामी भएर चुनावी प्रतिस्पर्धामा भाग लिन पाएका थिएनन् । पार्टी विधानले निर्वाचित सभापतिलाई २१ जना केन्द्रीय सदस्य मनोनयनको अधिकार दिएको छ ।

३ चैत २०७२

वि.सं.२०७२ चैत ३ बुधवार १८:३० मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:०६

काठमाडौं । आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको...

राप्रपा फुटाएका कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत

राप्रपा फुटाएका कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि...

अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र

अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:४४

काठमाडौं । विवेकशील साझा पार्टीले आम निर्वाचन २०७९ मा समानुपातिकतर्फ...

कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब

कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:३९

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेका...

बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना

बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:१७

काठमाडौं । बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ । बाजुरामा...