back

अमेरिकामा नेपालीमाथि सांघातिक हमला

Kumari bank ad

काठमाण्डौं ।  अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका एक नेपाली आक्रमणमा घाइते भएका छन् ।

न्युयोर्कको  रोचेस्टरमा बसोबास गर्दै आएका खड कट्टेल माथि सांघातिक हमला भएको थियो । आक्रमणका कारण उनी घाइते छन् । कट्टेलका परिवारका अनुसार गत आईतबार रोचेस्टर हाइल्याण्ड भाडाको घर (अपार्टमेन्ट)नजिकको वेस्टफल सडकमा हिड्दै गर्दा उनीमाथी आक्रमण भएको थियो । आक्रमण पछि आक्रमणकारी भागेका थिए ।

आक्रमणकारीले उनीमाथि चक्कुसमेत प्रहार गरेका उनको परिवारले जनाएको छ । आक्रमणका कारण सडकमा ढलेका कट्टेल उठेर घर जाने क्रममा उनका छोराले रगताम्मे र बेहोसी देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

उनको उपचार स्ट्रोंग मेरोरिएल अस्पतालमा उपचार भै रहेको र स्वस्थमा सुधार भै रहेको प्रहरीलेले जनाएको समाचार न्युयोर्कको नेक्स्टार प्रसारणमा छापेको छ । कटेलका भतिज २० बर्षिय दुर्गा कट्लले  आफ्ना काकालाई पनि २ महिना अघि आक्रमणको प्रयास भएको जनाएका छन् ।

प्रकाशितः २०७२ चैत्र ४

वि.सं.२०७२ चैत ४ बिहीवार १२:०४ मा प्रकाशित

You can share this post!

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...