back

अमेरिकामा नेपालीमाथि सांघातिक हमला

काठमाण्डौं ।  अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका एक नेपाली आक्रमणमा घाइते भएका छन् ।

न्युयोर्कको  रोचेस्टरमा बसोबास गर्दै आएका खड कट्टेल माथि सांघातिक हमला भएको थियो । आक्रमणका कारण उनी घाइते छन् । कट्टेलका परिवारका अनुसार गत आईतबार रोचेस्टर हाइल्याण्ड भाडाको घर (अपार्टमेन्ट)नजिकको वेस्टफल सडकमा हिड्दै गर्दा उनीमाथी आक्रमण भएको थियो । आक्रमण पछि आक्रमणकारी भागेका थिए ।

आक्रमणकारीले उनीमाथि चक्कुसमेत प्रहार गरेका उनको परिवारले जनाएको छ । आक्रमणका कारण सडकमा ढलेका कट्टेल उठेर घर जाने क्रममा उनका छोराले रगताम्मे र बेहोसी देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

उनको उपचार स्ट्रोंग मेरोरिएल अस्पतालमा उपचार भै रहेको र स्वस्थमा सुधार भै रहेको प्रहरीलेले जनाएको समाचार न्युयोर्कको नेक्स्टार प्रसारणमा छापेको छ । कटेलका भतिज २० बर्षिय दुर्गा कट्लले  आफ्ना काकालाई पनि २ महिना अघि आक्रमणको प्रयास भएको जनाएका छन् ।

प्रकाशितः २०७२ चैत्र ४

वि.सं.२०७२ चैत ४ बिहीवार १२:०४ मा प्रकाशित

You can share this post!

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा

वि.सं.२०७९ पुस २७ बुधवार १७:५१

काठमाडौं । नेपाल टेलिकमले भोलि देखि लागु हुनेगरी विन्टर अफर...

अल स्टेटको प्रथम बार्षिकोत्सब सम्पन्न

अल स्टेटको प्रथम बार्षिकोत्सब सम्पन्न

वि.सं.२०७९ पुस २६ मंगलवार १९:१२

नातिबाबु भट्ट । कोलोराडो नेपाली समुदायमा चिरपरिचित समाजसेवी सुनिल पाठक...

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

वि.सं.२०७९ असोज २६ बुधवार ११:४५

लन्डन । नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट)...

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

वि.सं.२०७९ असोज १७ सोमवार ०७:०७

लण्डन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० की कार्यकारी अध्यक्ष रविना...

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

वि.सं.२०७९ असोज १६ आइतवार १५:२९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा...

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

वि.सं.२०७९ असोज ३ सोमवार ११:४९

काठमाडौं । साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना...