back
NMB ad

भारतमा बढेको इन्धनको मूल्यको प्रत्यक्ष मारमा नेपाल

Kumari bank ad

काठमाण्डौं । भारतले अमेरिकी डलर बलियो भएको र कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोल एक लिटरमा ३.७ पैसा भारु (४ रुपैयाँ ९१ पैसा) र डिजेलमा १.९० पैसा भारु (३ रुपैयाँ ४ पैसा) मूल्य बढाएको छ।

भारतमा मूल्य बढेपछि नेपाललाई समेत त्यसको प्रत्यक्ष असर भने पर्छ। भारतमा मूल्य बढेपछि डिजेलको मूल्य नेपालमा सस्तो भएको छ। भारतमा एक लिटर डिजेललाई ७७ रुपैयाँ ३२ पैसा पर्छ तर नेपालमा डिजेलको मूल्य लिटरको ७५ रुपैयाँ मात्रै छ। तर अब भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको मूल्य हेरेर निर्णय गर्ने छ ।

४ चैत २०७२, १.००

वि.सं.२०७२ चैत ४ बिहीवार १४:२८ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...