back
NMB ad

स्वास्थ्य मन्त्रालयमा ५७९ लाई जागिर अवसर

Kumari bank ad

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नर्स, अनमी, एचए, अहेब सहित ९ पदमा ५७९ स्वास्थ्यकर्मी माग गरेको छ। मन्त्रालय अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले सो संख्यामा स्वास्थ्यकर्मी माग गरेको हो।

नेपाल स्वास्थ्य सेवाको चिकित्सक सेवाका लागि क्षेत्रीय कार्यालयले करारमा जनशक्ति माग गरेको हो। अन्तर्वार्ताबाट छानिने स्वास्थ्यकर्मीमध्ये सबैभन्दा बढी अनमी माग भएको छ। अनमकीको माग संख्या २४० छ। त्यसपछि हेल्थ असिस्टेन्ट १८०, अहेब १४० माग भएको छ।

स्टाफ नर्स ७, ल्याब असिस्टेन्ट ६ जना सहितको पदमा माग भएको छ। पश्चिमाञ्चल निर्देशनालयको बैंक अकाउन्टमा १५० रुपैयाँ तिरेर यी जागिरमा आवेदन गर्न सकिने जनाइएको छ।

hospital

प्रकाशितः २०७२ चैत्र ५

वि.सं.२०७२ चैत ५ शुक्रवार १२:०४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:४३

काठमाडौँ : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:२०

रमेश लम्साल काठमाडौँ, ८ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:१४

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०९

फुङ्लिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ...

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...