back
Mega Long Ad

९ वर्षको बच्चाको मुखभित्र ३ सय दाँत !

काठमाण्डौं । वयस्क मानिसका अधिकतम ३२ वटा दाँत हुन्छन् । तर यहाँ त वयस्क होइन, ९ वर्षको बच्चाको नै ३ सय वटा दाँत पलाएका छन् । फिलिपिन्सका जोन क्रिस नामका ९ वर्षीय बालक दुनियाका यस्ता दुर्लभ बालक हुन् जसलाई लागेको रोग यो संसारमा केवल ४ प्रतिशत मात्र मानिसलाई मात्र लागेको छ ।

हाइपरडोन्सिया नामक रोगका कारण उनको मुखभित्र असामान्य रुपमा धेरै दाँत पलाइरहेका छन् । मुखभित्र भटाभट दाँत पलाउने यो बिमारीले उनलाई असह्य पीडा दिएको छ । बोल्न तथा खानेकुरा खान पनि ठूलै कष्ट बेहोर्नुपर्छ ।

सानो छँदा उनको मुख सबै सामान्य थियो  । उनका २० वटा दाँत पलाएका थिए । तर उनका दाँतको संख्या विस्तारै बढेर ५० पुग्यो । त्यसपछि एक्सरे गर्दा त उनको मुखभित्र दाँतको संख्या डेढ सय पुगिसकेको पत्ता लाग्यो ।

उनको दाँत पलाउने क्रम रोकिएन र केही वर्षमै उनको मुखभित्र ३ सय वटा दाँत पलाइभ्याए ।

जोन नियमित उपचार तथा शल्यक्रियाबाट गुग्रिरहेका छन् । विस्तारै विस्तारै शल्यक्रिया गरी उनका दाँत निकालिँदै छ । अहिलेसम्म उनका ४० दाँत निकालिसकिएको छ । अझै ७ वटा अप्रेशन गरेर उनका बढि भएका दाँत निकालिने योजना छ ।

वि.सं.२०७२ चैत ५ शुक्रवार १६:५३ मा प्रकाशित

You can share this post!

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वि.सं.२०७८ पुस १६ शुक्रवार ०७:४७

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

वि.सं.२०७८ पुस ६ मंगलवार ०७:१६

आज २१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

वि.सं.२०७८ कात्तिक २८ आइतवार १४:३८

एजेन्सी । न्युजिल्यान्डमा एउटा पेन्गुइन आफ्नो वास्तविक वासस्थानबाट तीन हजार...

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:१६

काठमाडौं । पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन...

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

वि.सं.२०७८ असोज २७ बुधवार ०८:२३

ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म...

भैसी र पाडा चोर प्रकाउ

भैसी र पाडा चोर प्रकाउ

वि.सं.२०७८ असार ७ सोमवार १३:३०

सुनसरी । जिल्ला प्रहकरी कार्यालयले सुनसरीले मोटरसाइकल तथा भैसी चोरी...