back
NMB ad

अब घरपालुवा कुकुरको दर्ता अनिवार्य गर्नुपर्ने

Kumari bank ad

काठमाडौं । महानगरपालिकाले महानगरभित्र घरपालुवा कुकुरको दर्ता अनिवार्य गर्ने भएको छ । रहरले पाल्ने र घाँडो भएपछि वा रोग लागेपछि सडकमा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न दर्ता अनिवार्य गर्न लागिएको हो ।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, ‘अधिकांश नेपालीले कुकुर पाल्ने तरिका नबुझीकनै पाल्ने गरेका छन् । खानपिन, तिनको रोग र मनोविज्ञान नबुझ्नेहरुले समय बित्दै जाँदा घाँडो हुने गरेको पाइएको छ ।’

महानगरभित्र रहेका सामुदायिक कुकुर व्यवस्थापन गर्न महानगरपालिकासँग हृयुमन सोसाइटी इन्टरनेशनल र द जान गुडल इन्स्टिच्युटको सम्झौता भएको छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशितः २०७२ चैत्र ६

वि.सं.२०७२ चैत ६ शनिवार ११:०५ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:४३

काठमाडौँ : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:२०

रमेश लम्साल काठमाडौँ, ८ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:१४

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०९

फुङ्लिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ...

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...