back
Ncell Banner Ad

फ्लाई दुबईको विमान दुर्घटनामा ५९ जनाको मृत्यु

काठमाण्डौं । फ्लाई दुबईको विमान दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको छ । दुबईबाट रसियाका लागि उडेको फ्लाई दुबईको बोइङ ७३७–८०० विमान शनिवार विहान दक्षिणी रसियाको रास्तोव अन–डनमा अबतरणका क्रममा दुर्घटना हुँदा चालक दलका सदस्यसहित विमानमा सवार सवैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विमानमा चालक दलका ४ सदस्य र ५५ जना यात्रु सवार रहेको रसियाको क्षेत्रिय आपकालीन मन्त्रालयले पुष्टि गरेको छ । विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

फ्लाई दुबईले पनि विमान दुर्घटनाको पष्टि गरेको छ । उसले अहिले यात्रु र चालक दलका सदस्यको लागि प्रार्थना गरिरहेका जनाएको छ । जतिसक्दो चाडो सवै सूचनाहरु संकनल गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

वि.सं.२०७२ चैत ६ शनिवार ११:४० मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २३ आइतवार २१:०७

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

वि.सं.२०८१ भदौ २३ आइतवार २०:५३

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव...

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:३५

काठमाडौँ, २३ भदौः त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा...

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२६

सिबी अधिकारी काठमाडौँ २३ भदौः सन् २०१९ मा करिब १२...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२०

काठमाडौँ, २३ भदौ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर...

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...