back

फ्लाई दुबईको विमान दुर्घटनामा ५९ जनाको मृत्यु

Nepal Bank

काठमाण्डौं । फ्लाई दुबईको विमान दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको छ । दुबईबाट रसियाका लागि उडेको फ्लाई दुबईको बोइङ ७३७–८०० विमान शनिवार विहान दक्षिणी रसियाको रास्तोव अन–डनमा अबतरणका क्रममा दुर्घटना हुँदा चालक दलका सदस्यसहित विमानमा सवार सवैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विमानमा चालक दलका ४ सदस्य र ५५ जना यात्रु सवार रहेको रसियाको क्षेत्रिय आपकालीन मन्त्रालयले पुष्टि गरेको छ । विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

फ्लाई दुबईले पनि विमान दुर्घटनाको पष्टि गरेको छ । उसले अहिले यात्रु र चालक दलका सदस्यको लागि प्रार्थना गरिरहेका जनाएको छ । जतिसक्दो चाडो सवै सूचनाहरु संकनल गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

वि.सं.२०७२ चैत ६ शनिवार ११:४० मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...