back
NMB ad

‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ को अभियानमा नयाँ शक्ति

Kumari bank ad

काठमाडौं । नयाँ शक्ति नेपालले काठमाडौंलाई सफा गर्ने अभियान थालेको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पशुपतिनाथ क्षेत्रबाट सरसफाइ अभियानको उद्घाटन गरेका हुन् ।

सफाई अभियानमा सहभागी डा. भट्टराईले पशुपतिनाथ क्षेत्र परिसरको भष्मेश्वर इलाकामा मध्यपान गरेर अत्यधिक फोहोर गरेको पाउनुका साथै ब्रह्मनाल क्षेत्रमा मृतकका लुगाकपडा राम्ररी व्यवस्थित नगरेको पाइएको बताएका छन् ।

new power
उक्त स्थानलाई सफा बनाउन सम्बन्धित निकायलाई ध्यान दिन पनि भट्टराईले आग्रह गरेका छन् ।

‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ नाम राखिएको सफाइ अभियान २४ साता चलाउने र उक्त अवधिमा विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका सबै क्षेत्रहरुको सफाइ गर्ने जनाइएको छ ।

वि.सं.२०७२ चैत ६ शनिवार १४:२७ मा प्रकाशित

You can share this post!

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:११

काठमाडाैँ, ११ असारः अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको...

आर्थिक विधेयक स्वीकृत   

आर्थिक विधेयक स्वीकृत   

वि.सं.२०८१ असार ११ मंगलवार १७:०४

काठमाडाैँ, ११ असारः प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले...

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ   

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ   

वि.सं.२०८१ असार ११ मंगलवार १६:५९

काठमाडौँ, ११ असार : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...