back
NMB ad

नामिवियाबिरुद्धको क्रिकेट खेल नेपालले कीर्तिपुरमै खेल्ने पक्का

Kumari bank ad

काठमाडौं । विश्व क्रिकेट लिग लिग च्याम्पियनसीप अन्तर्गत तेस्रो चरणमा नामिवियाबिरुद्धको खेल नेपालले कीर्तिपुरस्थित घरेलु मैदानमै खेल्न पाउने भएको छ ।

आइसीसीले हालैमात्र किर्तिपुरमा खेल आयोजना गर्न दुई सर्त राखेको थियो साथै एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलालाई किर्तिपुरको भौतिक पूर्वाधारबारे अवलदोकन गर्न नेपाल पठाएको थियो ।

बन्दुलाले आज मैदानको अवलोकन गरेका थिए । कर्तिपुरस्थित टियु क्रिकेट मैदान अवलोकन गरेपछि म्यानेजर बन्दुलाले खेल नेपालमै हुने जानकारी गराए । ‘आजको खुसीको खवर भनेको नेपालमै खेल हुने पक्का भयो’ उनले भने ।

आइसीसीको तालिका अनुसार विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले नामिवियासँग किर्तिपुरमा खेल्ने तय भएपनि नेपाली क्रिकेटको आन्तरिक कलहका कारण भारतमा हुने चर्चा चलेको थियो ।

विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत नेपालले यसअघि दुई चरण खेलिसकेको छ । जसमा पहिलो चरणमा स्कटल्याण्ड र दोस्रो चरणमा पपुवा न्यूगिनीबिरुद्ध थियो । जसमा नेपालले सबै खेल गुमाएको छ ।

प्रकाशितः २०७२ चैत्र ७

वि.सं.२०७२ चैत ७ आइतवार १४:०८ मा प्रकाशित

You can share this post!

स्थानीय र पश्चिमी वायुको प्रभाव, यी स्थानमा हुरीबतासको चेतावनी   

स्थानीय र पश्चिमी वायुको प्रभाव, यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ जेठ २७ आइतवार ०९:१९

काठमाडौँ, २७ जेठः हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा...

आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने   

आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने   

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:५३

दमौली (तनहुँ), २६ जेठः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन...

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै   

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै   

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:४७

काठमाडौँ, २७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी...

आज २७ जेठ २०८१ आइतवार, कस्तो छ राशिफल ?

आज २७ जेठ २०८१ आइतवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा काममा विलम्ब   

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा काममा विलम्ब   

वि.सं.२०८१ जेठ २६ शनिवार २०:१४

दमौली (तनहुँ), २६ जेठ : निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर...

चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्दै   

चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्दै   

वि.सं.२०८१ जेठ २६ शनिवार २०:०९

रूपातोला, (बझाङ), २६ जेठः नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधिन चैनपुर सेती...