back

विश्वबाट लोप हुँदै केरा !

Kumari bank ad

काठमाण्डौं । सबैभन्दा स्वादिष्ट र पोषिलो ‘ग्रस माइकल’जातको केरा संसारबाट ७० वर्षअघि नै लोप भइसकेको छ।

‘पानामा डिजिज’ नामक ‘फंगस’ ढुसी को फैलदो संक्रमणले क्याभेन्डिस जातको करा पनि विश्वबाटै हराउने खतरा एक अध्ययनले औल्याएको छ।

ग्रस माइकललाई सखाप पार्ने पानामा डिजिजको ट्रपिकल रेस वाले यसअघि क्याभेन्डिसलाई छुन सकेको थिएन। जसकारण अहिलेसम्म यो जातको केरा व्यवसायिक रूपमा चल्तीमा छ। अहिलेसम्म विश्व बजारमा ९९ प्रतिशत भाग यसैले ओगटीरहेको छ। ट्रपिकल रेस वानकै परिवर्तित प्रजाति ट्रपिकल रेस फोर ले भने क्याभेन्डिसमाथि पनि धावा बोलिरहेको छ।

नागरिक दैनिक, ७ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत ७ आइतवार १४:३६ मा प्रकाशित

You can share this post!

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

वि.सं.२०८० असोज १५ सोमवार २०:२०

वासिङ्टन, १५ असोज विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक...

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वि.सं.२०८० असोज १५ सोमवार २०:१६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन...

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

वि.सं.२०८० असोज १५ सोमवार २०:०७

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखकालागि शत...

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

वि.सं.२०८० असोज १५ सोमवार २०:०१

अमेरिका । आर्ट अफ लिभिङ संस्थाले सेप्टेम्बर २९ देखि अक्टोबर...

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

वि.सं.२०८० असोज १५ सोमवार १९:५४

मकवानपुर, १५ असोजः बागमती प्रदेश सरकारले विभिन्न २१ वटा निकायमा...

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

वि.सं.२०८० असोज १५ सोमवार १८:०१

काठमाडौ, १५ असोज : सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र...