
काठमाण्डौं । नेपालमा निकै लोकप्रिय रहेको भिजी अटोमोवाइल्सले आफ्ना दुइवटा स्कुटर सुजुकि लेट्स र हालै मात्र बजारमा आएको लेट्स डुअल टोन स्कुटरमा जिरो प्रतिशत व्याज दरमा इएमआई योजना ल्याएको छ।
एकलाख ७१ हजार नौसय रुपैयाँको यस स्कुटरमा जिरो प्रतिशत ब्याज लागु हुनेछ । कम्पनीले सुजुकी लेट्सको २९.९९ प्रतिशत न्युनतम भुक्तानी र पाँच हजार १५ रुपैयाँको इएमआईमा २४ महिनाको लागि उपलब्ध हुने जनाएको छ।
८ चैत २०७२, ८.००
वि.सं.२०७२ चैत ८ सोमवार ११:१३ मा प्रकाशित