back
NMB ad

आइफोन किन्नका लागि बेचे १८ दिनकी छोरी बाउआमाले

Kumari bank ad

आइफोन किन्नका लागि कोही मानिस जुनसुकै हदसम्म पनि गिर्दोरहेछ भन्ने कुराको प्रमाण एक चिनिया दम्पत्तिले पेश गरेका छन्, जुन पत्याउनै गाह्रो पर्छ ।

एक चिनिया दम्पत्तिले आइफोन खरीद गर्ने पैसा जुटाउनका लागि आफ्नी १८ दिनकी छोरी समेत बेचेका छन् । आइफोन किन्नका लागि नाबालिका छोरी बेच्ने त्यो दम्पत्तिलाई चीनको को अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ ।

फुजियान प्रान्तका ए दुआन र उनकी पत्नी जिओ मी ले सोसल साइट क्यूक्यूको माध्यमबाट २३ हजार युआन र्थात् झण्डै साढे ३ लाख रुपैयाँमा छोरी बिक्रि गरेका हुन् ।

छोरी बेचेको पैसाले बाबु दुआन एक आइफोन तथा मोटरसाइकल खरीद गर्न चाहन्थे ।

आइफोनका लागि छोरी बेच्ने बाउआमा दुबैको उमेर १९ वर्षको छ । आर्थिक रुपमा कमजोर उक्त दम्पत्ति आफ्नो कमाइले छोरीको पालन पोषण गर्न पनि असमर्थ थियो । अझ आइफोन र मोटरसाइकलको चाहनाले गर्दा दिनभर साइबर क्याफेमा बिताउने दुआनलाई छोरीको बिक्रि गर्ने कुचेष्टासम्म पूरायो ।

प्रकाशितः २०७२ चैत्र ८, ११.००

वि.सं.२०७२ चैत ८ सोमवार ११:४४ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...