back
Mega Long Ad

विकास बैंकले दिने भो २० वर्षका लागि घरजग्गा कर्जा

काठमाण्डौं । व्यवसायिक तथा व्यक्तिगत प्रयोजनलाई लक्षित गर्दै रिलायवल डेभलपमेन्ट बैंकले नयाँ कर्जा योजना ‘प्रोपर्टी प्लस’ ल्याएको छ । जसअन्तर्गत घरघडेरी किन्न, घर निर्माण तथा तला थप्न, घर फर्निसिङ वा मर्मतका लागि ५ लाख रुपैयाँभन्दा माथीको कर्जा न्युनतम व्याजदरमा दिइने छ ।

अधिकतम २० वर्षसम्मका लागि दिइने उक्त कर्जामा जिरो दशमलव २५ प्रतिशतदेखि जिरो दशमलव ५० प्रतिशतमात्र सेवा शुल्क लिइने छ । सरल र सहज रुपमा ग्राहकले ऋणको लागि आवश्यक कागजात पेश गरेको ५ दिनभित्रै कर्जा प्रदान गरिने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै आवश्यकता अनुसार १ वर्षको ग्रेस अवधिसम्म थप गर्न सकिने छ । उक्त कर्जा बैंकको सवै शाखाबाट उपलब्ध हुने छ ।

८ चैत २०७२, ११.००

वि.सं.२०७२ चैत ८ सोमवार १२:२२ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

एनएमबि लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

एनएमबि लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ मंसिर १५ बुधवार १२:५५

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग...

थप तीन कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप तीन कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ मंसिर १५ बुधवार ११:४५

काठमाडौं । बुधवार थप कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।...

आरएमडीसी लघुवित्तले २५ प्रतिशत लाभांश दिने, बोनस कति ?

आरएमडीसी लघुवित्तले २५ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ मंसिर १५ बुधवार ११:०६

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...