back

विकास बैंकले दिने भो २० वर्षका लागि घरजग्गा कर्जा

Kumari bank ad

काठमाण्डौं । व्यवसायिक तथा व्यक्तिगत प्रयोजनलाई लक्षित गर्दै रिलायवल डेभलपमेन्ट बैंकले नयाँ कर्जा योजना ‘प्रोपर्टी प्लस’ ल्याएको छ । जसअन्तर्गत घरघडेरी किन्न, घर निर्माण तथा तला थप्न, घर फर्निसिङ वा मर्मतका लागि ५ लाख रुपैयाँभन्दा माथीको कर्जा न्युनतम व्याजदरमा दिइने छ ।

अधिकतम २० वर्षसम्मका लागि दिइने उक्त कर्जामा जिरो दशमलव २५ प्रतिशतदेखि जिरो दशमलव ५० प्रतिशतमात्र सेवा शुल्क लिइने छ । सरल र सहज रुपमा ग्राहकले ऋणको लागि आवश्यक कागजात पेश गरेको ५ दिनभित्रै कर्जा प्रदान गरिने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै आवश्यकता अनुसार १ वर्षको ग्रेस अवधिसम्म थप गर्न सकिने छ । उक्त कर्जा बैंकको सवै शाखाबाट उपलब्ध हुने छ ।

८ चैत २०७२, ११.००

वि.सं.२०७२ चैत ८ सोमवार १२:२२ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...