back

अर्चना पनेरु फेरि पोखरामा पक्राउ, अहिले प्रशासनमा बयान दिँदै

Kumari bank ad

पोखरा । ‘जिस्म’ चलचित्रका सुटिङ युनिटलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । फिल्म निर्देशक राजु गिरी, नायिका अर्चना पनेरु सहितको टिमलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा ल्याएको छ ।

‘पोर्न स्टार’ बन्ने लक्ष्य लिएर चर्चित बनेकी पनेरुलाई गिरीले आफ्नो फिल्म खेलाउन खोजेका हुन् । पोखराको खाल्टे मसिने भन्ने स्थानमा सुटिङ गरिरहेको युनिटलाई रामबजार प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।

चलचित्र विकास बोर्डबाट स्विकृति नलिई फिल्म सुटिङ गरेको उनीहरुमाथि अभियोग छ । फिल्म निर्देशक गिरी भने बोर्डबाट सबै प्रक्रिया पूरा गरेर मात्र शुटिङ थालिएको दावी गरेका छन् । उनीहरु सबैजनालाई बयानका लागि प्रशासन कार्यालयमा राखिएको छ ।

प्रकाशित कान्तिपुर, ८ चैत २०७२, ३.३०

वि.सं.२०७२ चैत ८ सोमवार १६:२८ मा प्रकाशित

You can share this post!

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:३२

बेइजिङ, २५ मङ्सिर : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार...

हुलाकी सडकले फेरिँदै जनजीवन   

हुलाकी सडकले फेरिँदै जनजीवन   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:२३

भेषराज बस्नेत राँझा (बाँके), २५ मङ्सिर : बाँकेको राप्ती सोनारी...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...