back
mega bank Ad
Hero Ad

अर्चना पनेरु फेरि पोखरामा पक्राउ, अहिले प्रशासनमा बयान दिँदै

पोखरा । ‘जिस्म’ चलचित्रका सुटिङ युनिटलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । फिल्म निर्देशक राजु गिरी, नायिका अर्चना पनेरु सहितको टिमलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा ल्याएको छ ।

‘पोर्न स्टार’ बन्ने लक्ष्य लिएर चर्चित बनेकी पनेरुलाई गिरीले आफ्नो फिल्म खेलाउन खोजेका हुन् । पोखराको खाल्टे मसिने भन्ने स्थानमा सुटिङ गरिरहेको युनिटलाई रामबजार प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।

चलचित्र विकास बोर्डबाट स्विकृति नलिई फिल्म सुटिङ गरेको उनीहरुमाथि अभियोग छ । फिल्म निर्देशक गिरी भने बोर्डबाट सबै प्रक्रिया पूरा गरेर मात्र शुटिङ थालिएको दावी गरेका छन् । उनीहरु सबैजनालाई बयानका लागि प्रशासन कार्यालयमा राखिएको छ ।

प्रकाशित कान्तिपुर, ८ चैत २०७२, ३.३०

वि.सं.२०७२ चैत ८ सोमवार १६:२८ मा प्रकाशित

You can share this post!

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

वि.सं.२०७९ कात्तिक २६ शनिवार १२:५९

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ...

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १२:३७

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज...

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १५:२६

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र...

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

वि.सं.२०७९ असोज २७ बिहीवार ११:४०

काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट...

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

वि.सं.२०७९ असोज १७ सोमवार ०९:०३

दिलमाया शाही जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर...

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले

वि.सं.२०७९ असोज १४ शुक्रवार १५:५४

काठमाडौं । गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को...