back
mega bank Ad
Hero Ad

चामल पनि भारतबाटै, ७ महिनामा १० अर्बको चामल आयो

काठमाण्डौं । भारतबाट चालु आर्थिक वर्षको पहिलो सात महिनामा दश अर्ब दुई करोड रुपैयाँको चामल आयात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले बढी हो ।

गत आवको पहिलो सात महिनामा ८ अर्ब ५१ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो । भारतीय नाकाबन्दीका कारण अन्य वस्तुहरुको आयात खुम्चिए पनि चामलको आयात भने बढेको छ ।

११ चैत २०७२, ११.००

वि.सं.२०७२ चैत ११ बिहीवार ११:५८ मा प्रकाशित

You can share this post!

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

वि.सं.२०७९ कात्तिक २९ मंगलवार १३:२८

सुधा देव, सप्तरी । मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले...

जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज

जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज

वि.सं.२०७९ कात्तिक ५ शनिवार १४:३१

जुम्ला । चन्दननाथ नगरपालिका-५ कालेखोलीका मनोज बुढाथोकी मगरले जुम्ला मै...

हेर्नुहोस्, यस्तो छ आजको फलफूल तथा तरकारीको भाउ

हेर्नुहोस्, यस्तो छ आजको फलफूल तथा तरकारीको भाउ

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ०९:५०

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी...

जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा दैलेखका कृषक

जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा दैलेखका कृषक

वि.सं.२०७९ असोज ३१ सोमवार २०:५९

दैलेख । जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरू तरकारी खेतीमा आबद्ध...

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

वि.सं.२०७९ असोज २२ शनिवार १३:३८

रामेछाप । रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर...

युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

वि.सं.२०७९ असोज १८ मंगलवार १५:३०

काठमाडौं । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको...