back
mega bank Ad
Hero Ad

बैशाखमा आउँदैछ १ अर्ब ७१ करोड रुपैंयाँ बारबरको शेयर, तयार बस्नुहोस्

काठमाण्डौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले निष्काशन गर्न लागेको ५५ प्रतिशत हकप्रद शेयरले इक्रा नेपालबाट ग्रेड ३ रेटिंङ पाएपछि आगामी २०७३ साल बैशाख महिना भित्रै हकप्रद शेयर जारी गर्ने तयारी भईरहेको बैंकले जानकारी दिएको छ ।

बैंकले प्रसताव गरेको हकप्रद शेयर निष्काशनको इक्रा नेपाल लिमिटेडवाट ग्रेड( ३ रेटिंङ्ग प्राप्त गरेको बैंकले जानकारी दिएको छ । साथै बैंकको हकप्रद शेयर जारी गर्ने सिलसिलामा नेपाल धितोपत्र वोर्डवाट विवरणपत्र स्वीकृतिको लागी अन्तिम चरणको कार्य भैरहेको बताएको छ ।

बैकले १ करोड ७१ लाख १८ हजार १ सय ६३ कित्ता अर्थात १ अर्ब ७१ करोड रुपैंयाँ बारबरको हकप्रद शेयर निष्कानका गर्न लागेको हो । शेयर निष्काशनका लागि बैंकले ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

११ चैत, २०७२, ३.००

वि.सं.२०७२ चैत ११ बिहीवार १५:५७ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...