back
Mega Long Ad

नोबेल अस्पतालको गम्भीर लापरबाही गर्भवतीको शल्यक्रिया गर्दा बच्चाको खुट्टो भाँचियो

मोरङ । बिराटनगरको नोबेल अस्पतालका डाक्टरले गर्भवती महिलाको शल्यक्रिया गर्ने क्रममा नवजात शिशुको खुट्टो भाँचिदिएका छन् । पेटबाट बच्चा निकाल्ने क्रममा शिशुको दाँया खुट्टाको हड्डी भाँचिएको हो ।

मोरङ केराबारी–९ कुसुमे निवासी अनिशा बिकको शल्यक्रिया गरी शिशुलाई निकाल्ने क्रममा शिशुको दाहिने तिघ्राको हड्डी भाँचिएको बताइएकोछ । अहिले नवजात शिशुको तिघ्रामा ब्याण्डेज गरेर दुईसातादेखि अस्पतालमै राखिएको छ । डाक्टरकै लापरवाहीका कारण शिशुको खुट्टा भाँचिए पनि अस्पतालले औषधि खर्च व्यहोर्न मानेको छैन । आफूहरुको आर्थिक अवस्था सामान्य रहेको भन्दै शल्यक्रिया गर्ने क्रममै शिशुको खुट्टा भाँचिएकाले उपचारको जिम्मा अस्पतालले नै लिनुपर्ने बिक दम्पतीको माग छ ।

घटनाबारे अस्पतालका प्रवन्धकले भने अस्पतालका कारण बच्चाको अवस्था त्यस्तो भएकै कारण बेड चार्ज नलिएको बताए ।

१४ चैत, २०७२, ९.००

वि.सं.२०७२ चैत १४ आइतवार १०:२३ मा प्रकाशित

You can share this post!

लोकसेवा आयोगले भर्खरै प्रकाशन गर्यो लिखित नतिजा

लोकसेवा आयोगले भर्खरै प्रकाशन गर्यो लिखित नतिजा

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:४०

काठमाडौं । लोक सेवा आयोगले लिखित नतिजा प्रकाशन गरेको छ...

लिखित परीक्षा सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

लिखित परीक्षा सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ मंसिर ५ आइतवार १४:५७

काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षाका लागि भावन कायम...

एक लाख राशीको ‘शारदारढुण्डीराज – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

एक लाख राशीको ‘शारदारढुण्डीराज – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

वि.सं.२०७८ मंसिर १ बुधवार १५:०४

काठमाडौं । एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा...

स्थायी नियुक्ति सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

स्थायी नियुक्ति सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १६:१०

काठमाडौं । लोकसेवा आयोगले मंगलबार सहसचिव वा सो सरह पदमा...

लोकसेवा आयोगले भर्खरै निकाल्यो अत्यन्त जरुरी सूचना !

लोकसेवा आयोगले भर्खरै निकाल्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ कात्तिक २९ सोमवार १७:१३

काठमाडौं । लोक सेवा आयोगले परीक्षा भवन कायम गरेको छ...

नेतृत्व खोज्ने न्यायाधीश र स्वार्थ रोज्ने दलले बिगारेको न्यायालय

नेतृत्व खोज्ने न्यायाधीश र स्वार्थ रोज्ने दलले बिगारेको न्यायालय

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १३:२४

काठमाडौं । भ्रष्टाचार मुद्दामा साहसिला आदेश गरेको भन्दै प्रधानन्यायाधीश बन्नुअघि...