
यूट्युबले नयाँ फिचर ल्याउने भएको छ।
फेसबुक लाइभ स्ट्रीमिङ र ट्विटर पेरिस्कोप एप जस्तै यूट्युबले पनि लाइभ भिडियो स्ट्रीमिङ फिचर ल्याउने भएको हो।
यस फिचरमा विभिन्न फिचर हुनेछन् जस अनुसार प्रयोगकर्ताहरु च्याट गर्नुका साथै भिडियो ट्याग पनि गर्न सक्नेछन्।
यो फिचर आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि पनि छिट्टै ल्याइने कम्पनीले जनाएको छ।
प्रकाशितः २०७२ चैत्र १४
वि.सं.२०७२ चैत १४ आइतवार १३:२२ मा प्रकाशित