back
NMB ad

यूट्युबले च्याट र भिडियो ट्याग गर्न सकिने नयाँ फिचरमा ल्याउँदै

Kumari bank ad

यूट्युबले नयाँ फिचर ल्याउने भएको छ।

फेसबुक लाइभ स्ट्रीमिङ  र ट्विटर पेरिस्कोप एप जस्तै यूट्युबले पनि लाइभ भिडियो स्ट्रीमिङ फिचर ल्याउने भएको हो।

यस फिचरमा विभिन्न फिचर हुनेछन् जस अनुसार प्रयोगकर्ताहरु च्याट गर्नुका साथै भिडियो ट्याग पनि गर्न सक्नेछन्।

यो फिचर आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि पनि छिट्टै ल्याइने कम्पनीले जनाएको छ।
प्रकाशितः २०७२ चैत्र १४

वि.सं.२०७२ चैत १४ आइतवार १३:२२ मा प्रकाशित

You can share this post!

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

वि.सं.२०८१ असार ४ मंगलवार १७:४१

काठमाडौँ, ४ असार : सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं...

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री महत   

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री महत   

वि.सं.२०८१ असार ४ मंगलवार १७:३२

काठमाडौँ, ४ असार : पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ४ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ असार ४ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

वि.सं.२०८१ असार ४ मंगलवार १४:३१

जनकपुर, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२५

काठमाडौँ, ४ असार : पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८...