back
mega bank Ad
Hero Ad

कर नतिर्ने ४६ कम्पनीको नाम कालोसूचिमा !

काठमाण्डौं ।  आन्तरिक राजस्वले कम्पनीको नाम सहित सार्वजनिक सूचना जारी गरेर करदातालाई राजस्व बुझाउन आग्रह गरेको छ । मूल्य अभिबृद्धि कर(भ्याट) र आयकर बक्यौता राख्ने ४६ कम्पनीलाई राजस्व बुझाउन आग्रह गरिएको हो ।

पाँच लाख देखि चार करोड रुपैयाँसम्म कर बक्यौता राखेका कम्पनीको नाम राजस्व कार्यालयले सार्वजनिक गरेको छ । सबैभन्दा बढी नेशनल हाइड्रोले चार करोड दुई लाख रुपैयाँ कर बक्यौता राखेको छ । त्यस्तै, युनिभिर्सल सप्लाई एजेन्सीले दुई करोड ३२ लाख रुपैयाँ, रौताहा जगुरमुखी गीताञ्जली जेभीले दुई करोड २७ लाख रुपैयाँ, सेती चुरोट, रसुवा डिष्टिलरी, अरिहन्त होलिडेज लगायत छन् ।

यस बाहेक वित्तीय सेवा प्रदान गर्ने स्मार्ट च्वाइस टेक्नोलोजी, पर्यटनसँग सम्बन्धित थामसेर्कु ट्रेकिङ जस्ता कम्पनी पनि परेका छन् ।

१४ चैत, २०७२, ३.३०

वि.सं.२०७२ चैत १४ आइतवार १६:४३ मा प्रकाशित

You can share this post!

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

वि.सं.२०७९ भदौ २२ बुधवार १४:५२

काठमाडौं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ । यसको...

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

वि.सं.२०७९ साउन २२ आइतवार १४:२५

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुले पौने...

देशभर थपिए ३१२ कोरोना संक्रमित

देशभर थपिए ३१२ कोरोना संक्रमित

वि.सं.२०७८ फागुन ११ बुधवार १७:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित...

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

वि.सं.२०७८ मंसिर १ बुधवार १३:३७

सुनसरी । सुनसरीको इटहरी उपमहानगर–१९ भवानीपुरकी ६६ वर्षीया लिलामाया गिरीका...

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:५४

काठमाडौ । हालै मात्र अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’मा ‘इन्स्टाग्रामले...

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता

वि.सं.२०७८ असोज २७ बुधवार ०८:३८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता...