back
SKIP
SKIP
NMB Ad
Ncell Banner Ad

अब ग्याँस अनुगमनमा प्रहरी नै !

Royal Enfield Inside Page Banner

काठमाण्डौं । भारतले लगाएको नाकाबन्दी खुलेको डेढ महिना हुन लाग्दा पनि बजारमा खाना पकाउने ग्याँस सहज हुन नसकेपछि प्रहरी आफै सादा पोशाकमा बजार निगरानीमा हिंडेको छ ।

इन्डियन आयल कर्पोरेसन (आर्इओसी)बाट ८० प्रतिशतको हाराहारीमा ग्यास आपूर्ति भए पनि उपभोक्ताले पाउन सकेका छैनन्। यस अघि नै वाणिज्य, आपूर्ति तथा व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त टोली अनुगमनमा क्रियाशील भएका छन् भने नेपाल प्रहरीले कालोबजारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुरका इन्धन डिपो तथा पम्पमा सादा पोसाकका जनशक्ति परिचालन गरेको छ।

महानगरीय प्रहरीले इन्धनमा मौलाएको कालोबजारी नियन्त्रण गर्न तीन्वटै जिल्लाका प्रहरी परिसरबाट सादा पोसाकका प्रहरी खटाएको छ।

१५ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १५ सोमवार ११:१९ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु   

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु   

वि.सं.२०८१ कात्तिक १९ सोमवार १६:२०

काठमाडौँ : थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ कात्तिक १९ सोमवार ०६:३६

काठमाडौँ, १९ कात्तिकः नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको...

आज १९ कार्तिक २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १९ कार्तिक २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ कात्तिक १९ सोमवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण   

तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण   

वि.सं.२०८१ कात्तिक १८ आइतवार २०:२६

तनहुँ, १८ कात्तिकः हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा...

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने   

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने   

वि.सं.२०८१ कात्तिक १८ आइतवार २०:१३

काठमाडौँ, १८ कात्तिक : बागमती प्रदेश र कोशी प्रदेशको केही...

कार्तिक शुक्ल द्वितीया : लगाइयो भाईटीका, सकियो तिहार   

कार्तिक शुक्ल द्वितीया : लगाइयो भाईटीका, सकियो तिहार   

वि.सं.२०८१ कात्तिक १८ आइतवार १९:०८

काठमाडौँ, १८ कात्तिक : प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन...