back

स्याम्पुको बट्टामा भेटियो ६ करोडको कोकिन !

Nepal Bank

काठमाण्डौं । करिब ६ करोड रुपैयाँ बराबरको कोकिन बोकेर काठमाण्डौं आइपुगेकी महिलालाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ। ब्युरोको टोलीले ठमेलबाट दक्षिण अफ्रिकाकी ३७ वर्षिया एम प्याथोनीलाई ५ वटा स्याम्पुको बट्टामा लुकाइ राखेको कोकिनसहित पक्राउ गरेको हो।

उनले १४ मार्चमा जोहानेसबर्गबाट दोहा हुँदै कोकिन नेपाल ल्याएकी थिइन्। उनले सो कोकिन भारतको नयाँ दिल्ली हुँदै इटाली र नेदरल्याण्ड लैजान लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। प्याथोनीसँगै भारतीय नागरिक ४१ वर्षिया मेर्सीलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।

१५ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत १५ सोमवार १५:४४ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...