back
mega bank Ad
Hero Ad

स्याम्पुको बट्टामा भेटियो ६ करोडको कोकिन !

काठमाण्डौं । करिब ६ करोड रुपैयाँ बराबरको कोकिन बोकेर काठमाण्डौं आइपुगेकी महिलालाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ। ब्युरोको टोलीले ठमेलबाट दक्षिण अफ्रिकाकी ३७ वर्षिया एम प्याथोनीलाई ५ वटा स्याम्पुको बट्टामा लुकाइ राखेको कोकिनसहित पक्राउ गरेको हो।

उनले १४ मार्चमा जोहानेसबर्गबाट दोहा हुँदै कोकिन नेपाल ल्याएकी थिइन्। उनले सो कोकिन भारतको नयाँ दिल्ली हुँदै इटाली र नेदरल्याण्ड लैजान लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। प्याथोनीसँगै भारतीय नागरिक ४१ वर्षिया मेर्सीलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।

१५ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत १५ सोमवार १५:४४ मा प्रकाशित

You can share this post!

आज २० मंसिर २०७९, मंगलबार : यस्तो छ तपाइँको आजको राशिफल

आज २० मंसिर २०७९, मंगलबार : यस्तो छ तपाइँको आजको राशिफल

वि.सं.२०७९ मंसिर २० मंगलवार ०६:५८

आजको पात्रो: २० मंसिर २०७९, मंगलबार । तद्नुसार डिसेम्बर महिनाको ६...

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

वि.सं.२०७९ कात्तिक २३ बुधवार ०६:३५

आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ असोज २७ बिहीवार ०६:२९

आजको पात्रो :२७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको...

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

वि.सं.२०७९ असोज २६ बुधवार ०६:३२

आजको पात्रो : २६ असोज २०७९,बुधबार। तद्नुसार अक्टुबर महिनाको १२...

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

वि.सं.२०७९ असोज १७ सोमवार ०६:५०

आजको पात्रो : आज १७ असोज २०७९, सोमबार । अक्टुबर...