back

उपत्यकामा हावाहुरी : युवती घाइते, अन्तर्राष्ट्रिय उडान फिर्ता (भिडियो)

Kumari bank ad

काठमाण्डौं । सोमबार अचानक आएको हावाहुरीले राजधानीको जनजीवन प्रभावित भएको छ। ठूलो हावाहुरीले राजधानीमा धूलो र सामान उड्दा मानिसहरुलाई सडकमा हिँडडुल गर्न अप्ठेरो भएको थियो। राजधानीको बालाजुमा हावाहुरीका कारण खसेको जस्तापाताले लागेर एक युवति गभ्मीर घाइते भएकी छिन्। त्रिभुवन विमास्थलको उडान समेत हावाहुरीले प्रभावित तुल्याएको छ।

त्यस्तै सम्पूर्ण सेवा अबरुद्ध गरेको त्रिभुवन विमानस्थलको सेवा अहिले सुचारु भएको छ । हावाहुरीले गर्दा दुई अन्तर्राष्ट्रिय उडान दिल्ली फर्किएका थिए । दुई घण्टा पछि मौसम सफा हुने मौसम विभागले जनाएकोछ ।

काठमाण्डौंका त्रिचन्द्र क्याम्पस लगायतका सडकहरुमा रुखहरु भाँचिदा यातायात अवरुद्ध भएका थिए ।

 

वि.सं.२०७२ चैत १५ सोमवार १७:१६ मा प्रकाशित

You can share this post!

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...