back
NMB ad

प्रेस चौतारी बारामा दिवाकर भण्डारी

Kumari bank ad

बारा । प्रेस चौतारी नेपाल बाराको अध्यक्षमा दिवाकर भण्डारी चुनिएका छन् ।

सोमबार सम्पन्न अधिबेशनबाट उपाध्यक्ष भैयाराम साह, सचिव अजयकुमार साह, सहसचिव सन्तोष देउजा, कोषाध्यक्ष मनोज उपाध्याय, सदस्यहरु भोलानाथ पौडेल, पुष्पराज खतिवडा, अनिल तिवारी, श्याम गुप्ता, सुरेन्द्र साह, सपना ढकाल, लक्ष्मी पाण्डे, राजेश साह, हृदनारायण साह र प्रभात तिमल्सिना निर्बाचित भएका हुन् ।

सोहि अवसरमा केन्द्रिय प्रतिनिधि गोकुल घोरसाईने, कमलकुमार उपाध्याय, रमेश सुवेदी, हरिदेव खरेल, प्रकाश लम्साल, अच्युत पौडेल, भैयाराम साह, चमिना भट्टराई, जितलाल श्रेष्ठ, पन्नालाल दास, जिउत यादव छानिएका छन् ।

वि.सं.२०७२ चैत १६ मंगलवार १०:४० मा प्रकाशित

You can share this post!

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

वि.सं.२०८१ असार ७ शुक्रवार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालय ऊर्जा विकास कम्पनीलाई...

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:४१

दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित...

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३६

लुम्बिनी, ७ असार : बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा...

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३१

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा...

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्पन्न सम्झौता  

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्पन्न सम्झौता  

वि.सं.२०८१ असार ७ शुक्रवार १४:२५

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल...

सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित   

सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:०९

काठमाडौँ, ७ असार : सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड...