
बारा । प्रेस चौतारी नेपाल बाराको अध्यक्षमा दिवाकर भण्डारी चुनिएका छन् ।
सोमबार सम्पन्न अधिबेशनबाट उपाध्यक्ष भैयाराम साह, सचिव अजयकुमार साह, सहसचिव सन्तोष देउजा, कोषाध्यक्ष मनोज उपाध्याय, सदस्यहरु भोलानाथ पौडेल, पुष्पराज खतिवडा, अनिल तिवारी, श्याम गुप्ता, सुरेन्द्र साह, सपना ढकाल, लक्ष्मी पाण्डे, राजेश साह, हृदनारायण साह र प्रभात तिमल्सिना निर्बाचित भएका हुन् ।
सोहि अवसरमा केन्द्रिय प्रतिनिधि गोकुल घोरसाईने, कमलकुमार उपाध्याय, रमेश सुवेदी, हरिदेव खरेल, प्रकाश लम्साल, अच्युत पौडेल, भैयाराम साह, चमिना भट्टराई, जितलाल श्रेष्ठ, पन्नालाल दास, जिउत यादव छानिएका छन् ।
वि.सं.२०७२ चैत १६ मंगलवार १०:४० मा प्रकाशित