back
Mega Long Ad

म्यासेन्जरले एपमा नयाँ फिचर ल्याउने

काठमाण्डौं । फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ फिचर ल्याउने भएको छ।

कम्पनीले म्यासेन्जरमा रिटेल(Retail) सम्बन्धी फिचर थप्ने भएको हो।

यो फिचर परीक्षणमा रहेको र यसले सामान खरिद गर्नमा मद्दत गर्ने जनाइएको छ।

कम्पनीले आईओएस (IOS) का लागि म्यासेन्जर एपमा कोडिङका माध्यमले कुनै पनि सामानको मूल्य भुक्तानी गर्न मिल्ने फिचर थप्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

थप जानकारी अनुसार यस एपमा सिक्रेट कनभरसेसन (secret conversation) फिचर पनि थपिने

छ।
यस फिचरले कुनै पनि डिभाइसमा आफूले गरेको च्याट लुकाउन सकिन्छ। तर यस फिचरका बारेमा थप कुनै जानकारी प्राप्त नभएको संचार माध्यमले जनाएका छन्।

वि.सं.२०७२ चैत १६ मंगलवार १७:२१ मा प्रकाशित

You can share this post!

लोकसेवा आयोगले भर्खरै प्रकाशन गर्यो लिखित नतिजा

लोकसेवा आयोगले भर्खरै प्रकाशन गर्यो लिखित नतिजा

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:४०

काठमाडौं । लोक सेवा आयोगले लिखित नतिजा प्रकाशन गरेको छ...

लिखित परीक्षा सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

लिखित परीक्षा सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ मंसिर ५ आइतवार १४:५७

काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षाका लागि भावन कायम...

एक लाख राशीको ‘शारदारढुण्डीराज – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

एक लाख राशीको ‘शारदारढुण्डीराज – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

वि.सं.२०७८ मंसिर १ बुधवार १५:०४

काठमाडौं । एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा...

स्थायी नियुक्ति सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

स्थायी नियुक्ति सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १६:१०

काठमाडौं । लोकसेवा आयोगले मंगलबार सहसचिव वा सो सरह पदमा...

लोकसेवा आयोगले भर्खरै निकाल्यो अत्यन्त जरुरी सूचना !

लोकसेवा आयोगले भर्खरै निकाल्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ कात्तिक २९ सोमवार १७:१३

काठमाडौं । लोक सेवा आयोगले परीक्षा भवन कायम गरेको छ...

यी हुन् अन्तरिक्षमा हिड्ने पहिलो चिनियाँ महिला

यी हुन् अन्तरिक्षमा हिड्ने पहिलो चिनियाँ महिला

वि.सं.२०७८ कात्तिक २२ सोमवार १३:३०

एजेन्सी । चीनकी अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिडेर...