back

म्यासेन्जरले एपमा नयाँ फिचर ल्याउने

Kumari bank ad

काठमाण्डौं । फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ फिचर ल्याउने भएको छ।

कम्पनीले म्यासेन्जरमा रिटेल(Retail) सम्बन्धी फिचर थप्ने भएको हो।

यो फिचर परीक्षणमा रहेको र यसले सामान खरिद गर्नमा मद्दत गर्ने जनाइएको छ।

कम्पनीले आईओएस (IOS) का लागि म्यासेन्जर एपमा कोडिङका माध्यमले कुनै पनि सामानको मूल्य भुक्तानी गर्न मिल्ने फिचर थप्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

थप जानकारी अनुसार यस एपमा सिक्रेट कनभरसेसन (secret conversation) फिचर पनि थपिने

छ।
यस फिचरले कुनै पनि डिभाइसमा आफूले गरेको च्याट लुकाउन सकिन्छ। तर यस फिचरका बारेमा थप कुनै जानकारी प्राप्त नभएको संचार माध्यमले जनाएका छन्।

वि.सं.२०७२ चैत १६ मंगलवार १७:२१ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...