back

सञ्चार उद्यमीको हत्याका मुख्य योजनाकार पाँच वर्षपछि पक्राउ !

धनुषा। सञ्चार उद्यमी अरुण सिंघानीया हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर टुडेका प्रकाशक सिंघानीयाको ०६७ फागुनमा जनकपुरको शिव चोकमा गोली हानी हत्या भएको थियो ।

सिंघानीयाको हत्या अभियोग लागेका चन्द्रदीप यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले वकील टोलबाट पक्राउ गरेको हो । उनीसँगै यादवकी प्रेमिका कल्याणी देवी यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादवले भारतको जयनगरमा बसेर नेपालमा अपराधिक गतिविधि चलाउँदै आएको प्रहरीको दाबी छ । यादव जनकपुर बम विस्फोटका योजनाकार सञ्जय टक्लाका निकट मानिन्छन् ।

१७ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १७ बुधवार ११:०१ मा प्रकाशित

You can share this post!

कागेश्वरी धाममा पुगे लाखौँ भक्तजन   

कागेश्वरी धाममा पुगे लाखौँ भक्तजन   

वि.सं.२०८० असोज ५ शुक्रवार १९:५८

काठमाडौँ, ५ असोज : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक,...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह   

वि.सं.२०८० असोज ५ शुक्रवार १९:४७

काठमाडौँ, ५ असोज : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...

नेपाल माइक्रो इकोनोमिक अपडेट : अर्को वर्ष आर्थिक सूचक सुध्रने एडिबीको अनुमान   

नेपाल माइक्रो इकोनोमिक अपडेट : अर्को वर्ष आर्थिक सूचक सुध्रने एडिबीको अनुमान   

वि.सं.२०८० असोज ५ शुक्रवार १९:३६

काठमाडौँ, ५ असोज : एसियाली विकास बैंक (एडिबी) ले ‘नेपाल...

सरकार र शिक्षकबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता, यस्ता छन् सहमतिको मस्यौदाको पूर्णपाठ

सरकार र शिक्षकबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता, यस्ता छन् सहमतिको मस्यौदाको पूर्णपाठ

वि.सं.२०८० असोज ५ शुक्रवार १७:४४

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। शुक्रबार...

डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

वि.सं.२०८० असोज ५ शुक्रवार १७:३१

काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले श्री नन्दी माध्यामिक विद्यालयलाई...

भारतीय खेलाडीलाई अनुमति नदिएपछि खेलमन्त्रीको चीन भ्रमण रद्द   

भारतीय खेलाडीलाई अनुमति नदिएपछि खेलमन्त्रीको चीन भ्रमण रद्द   

वि.सं.२०८० असोज ५ शुक्रवार १७:०२

नयाँदिल्ली, ५ असोज : एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन...