back
NMB ad

सामसुङको जे फाइभ र जे सेभेन बजारमा आउँदै

Kumari bank ad

काठमाण्डौं । सामसुङले ग्यालेक्सी जे ७ र जे ५ को २०१६ भर्जन आधिकारिक रुपमा सार्वजनिक गरेको छ । कम्पनीले थप नयाँ विशेषताका यी दुई फोन सार्वजनिक गरेकोहो । जसमध्ये ग्यालेक्सी जे ७ मा ५ दशमलव ५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले छ। त्यस्तै फोनमा १ दशमलव ६ जीएचजेड ओक्टाकोर प्रोसेसर र ३ जीबीको र्याम छ ।

फोनको इन्टरनल मेमोरी १६ जीबी छ । त्यस्तै फोनमा एलइडी फ्ल्यासका साथ अगाडि ५ र पछाडि १३ मेगापीक्सेल क्यामरा दिइएको छ ।

त्यस्तै ग्यालेक्सी जे ५ मा ५ दशमलव २ इन्च सुपर एमोलेड डिस्प्ले छ । फोनमा १ दशमलव २ जीएचजेड क्वाडकोर प्रोसेसर र २ जीबी र्याम छ । मेमोरी १६ जीबी छ जसलाई मेमोरी कार्डका मद्दतले बढाउन सकिन्छ। सो फोमा ३ हजार १ सय एमएएचको ब्याट्री छ ।

दुवै स्मार्टफोनमा ४ जी एलटीइ, वाईफाई, एनएफसी, ब्लुटुथ ४ दशमलव १, माइक्रो युएसबी २ दशमलव ० जस्ता सुविधा दिइएका छन् ।

वि.सं.२०७२ चैत १७ बुधवार १५:५० मा प्रकाशित

You can share this post!

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

वि.सं.२०८१ असार ७ शुक्रवार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालय ऊर्जा विकास कम्पनीलाई...

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:४१

दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित...

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३६

लुम्बिनी, ७ असार : बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा...

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३१

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा...

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्पन्न सम्झौता  

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्पन्न सम्झौता  

वि.सं.२०८१ असार ७ शुक्रवार १४:२५

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल...

सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित   

सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:०९

काठमाडौँ, ७ असार : सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड...