back
NMB ad

भक्तपुरमा१२ हजार मतदाता थपीए

Kumari bank ad

 रसिला होमागाई ।

भक्तपुर । दास्रो संविधान सभा निर्वाचन पछि भक्तपुरमा १२ हजार मतदाताको संख्यामा वृद्धी भएको छ ।

२०७० सालको संविधान सभाको निर्वाचन भन्दा अगाडी १ लाख ४९ हजार ५ सय ५८ रहेकोमा २०७२ फागुन मसान्त सम्म १२ हजार ७ सय ५ जना वृद्धी भएको जिल्ला निर्वाचन अधिकृत उमेश राइले बताए ।

वृद्धी भएको मतदाता संख्यामा महिला ६ हजार ३ सय ९७ तथा पुरुष मतदाताको संख्या ६ हजार ३ सय ८ जना रहेका छन् ।

गत फागुन १४ गते देखि २५ गते सम्म चलाइएको मतदाता नामवली संकलन तथा अध्यावधिक विशेष कार्यक्रममा थप ७ सय ७२ जना रहेका छन् ।

२०६७ साल देखि निरन्तर मतदाता नामावली अध्यावधिक कार्यक्रम संञ्चान भएको तथा जिल्ला प्रशासनमा दैनिक नामावली संकलन हुने भएकाले जनसहभागीता सकारात्मक रहको राईले बताए ।

भक्तपुरको मध्यपु्र नगरपालिकाको ६ वटा र भक्तपुर नगरपालिकाको ७ वटा वडामा अध्यावधिक विशेष कार्यक्रम संञ्चालन हुन बाकीँ रहेक जिल्ला निर्वाचन अधिकृत राईले बताए ।

भक्तपुरमा महिला मतदाताको संख्या ८२ हजार ३ सय ६५ तथा पुरुष मतदाताको संख्या ७९ हजार ८ सय ९८ जना रहेका छन् ।
२०७२ फागुन मसान्त सम्म भक्तपुरमा कुल मतदाताको संख्या १ लाख ६२ हजार २ सय ६२ जना रहेको राईले जानकारी दिएका छन् ।

१७ चैत २०७२/४:३६

वि.सं.२०७२ चैत १७ बुधवार १६:४३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:४३

काठमाडौँ : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:२०

रमेश लम्साल काठमाडौँ, ८ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:१४

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०९

फुङ्लिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ...

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...