back
NMB ad

एसएलसी परीक्षा सुरु, कोही फेल हुँदैनन् यसपाली

Kumari bank ad

काठमाण्डौं । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर आज बिहान ८ बजेबाट सुरु भएकोछ । यस पटक परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भइरहेका छन् ।

नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भइरहेको यो परीक्षामा यसपटकबाट कोही पनि फेल हुने छैनन् । एसएलसी परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’ मा सार्वजनिक गरिने भए पछि कोही फेल नहुने भएका हुन् ।

१८ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १८ बिहीवार १०:०२ मा प्रकाशित

You can share this post!

कास्की पहिरोः कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए   

कास्की पहिरोः कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए   

वि.सं.२०८१ असार २८ शुक्रवार १६:१५

कृष्ण दवाडी कास्की,२८ असारः कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका...

जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरण : एमाले नेता भट्टराई   

जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरण : एमाले नेता भट्टराई   

वि.सं.२०८१ असार २८ शुक्रवार १५:५१

काठमाडौँ, २८ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश...

राजनितिक स्थिरताका लागि कांग्रेस र एमालेबीच सहमति : प्रमुख सचेतक लेखक   

राजनितिक स्थिरताका लागि कांग्रेस र एमालेबीच सहमति : प्रमुख सचेतक लेखक   

वि.सं.२०८१ असार २८ शुक्रवार १५:४६

काठमाडौँ, २८ असार : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले...

उद्धार तथा खोजीमा सेना सक्रिय   

उद्धार तथा खोजीमा सेना सक्रिय   

वि.सं.२०८१ असार २८ शुक्रवार १४:१३

काठमाडौँ, २८ असार : नेपाली सेनाले चितवनको भरतपुर महानगरपालिका–२९ को...

सिमलताल बस दुर्घटनाः तीनजना पौडिएर बाँचे   

सिमलताल बस दुर्घटनाः तीनजना पौडिएर बाँचे   

वि.सं.२०८१ असार २८ शुक्रवार १४:०८

चितवन, २८ असार : नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा...

देशको आर्थिक अवस्था सुधार भएको छ : प्रधानमन्त्री दाहाल   

देशको आर्थिक अवस्था सुधार भएको छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ असार २८ शुक्रवार १३:४१

काठमाडौँ, २८ असार: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक अवस्था...