back

साढे ५ लाख लिटर पेट्रोल दिँदै निगमले भन्यो हल्ला पछाडि नलाग

काठमाण्डौं । आयल निगमले हिजो बुधवार थानकोट ५ लाख ४९ हजार पेट्रोल वितरण गर्दै अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

आइतबारदेखि नाकाबन्दीको हल्लाले अचानक पेट्रोलको माग बढेपछि निगमले दोब्बर दिन थालेको थियो । सामान्य समयमा काठमाडौं उपत्यकाको पेट्रोलको माग तीन लाख लिटर मात्रै हो ।

शुक्रवार कम पेट्रोलियम पदार्थ दिनेवितिकै बजारमा नाकाबन्दीको हल्ला फिँजाउने समूह सक्रिय हुँदा पम्पमा उपभोक्ताको लाइन लागेको थियो ।

१८ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १८ बिहीवार १०:१८ मा प्रकाशित

You can share this post!

हेर्नुहोस यस्तो छ आजको मौसम

हेर्नुहोस यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ २५ बुधवार ०८:२०

काठमाडौं । हाल देशका पहाडी भु–भागमा आन्शिक बदली र बाँकी...

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

वि.सं.२०७९ माघ २४ मंगलवार १७:३१

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका...

भारतलाई तीन गोलले हराउँदै नेपाल महिला यु–२० च्याम्पियनपको फाइनलमा

भारतलाई तीन गोलले हराउँदै नेपाल महिला यु–२० च्याम्पियनपको फाइनलमा

वि.सं.२०७९ माघ २४ मंगलवार १७:१२

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप...

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

वि.सं.२०७९ माघ २४ मंगलवार १४:३८

टर्की । टर्कीमा गएको भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु...

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

वि.सं.२०७९ माघ २४ मंगलवार १४:२८

दिल्ली । जिउँदो बिशालु सर्पलाई आफनो मुख भित्र हालेर‘ स्टन्डवाजी’...

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

वि.सं.२०७९ माघ २४ मंगलवार १३:१६

टर्की  । टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन...