back
NMB Ad
Ncell Banner Ad

८० करोड लागतको इ–बसको भविष्य अन्योलमा !  

काठमाण्डौँ । महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउन लागिएको विद्युतीय बस (इ–बस) ल्याउने विषय अन्योलमा परेको छ।

चीनले नेपाललाई २० वटा बस अनुदानमा दिने तथा नेपालले १० वटा किन्नेबारे सहमति भएको थियो । सोहीअनुरुप काठमाडौँ महानगरपालिकाले काम थालेको थियो । त्यसका लागि चिनियाँ टोली नेपाली सडकको अध्ययन गरेर चीन फर्किसकेका छन् ।

चीनले उपलब्ध गराउन लागेका ती बसको मूल्य ८० करोड लाग्ने बताइएको छ।

 १८ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १८ बिहीवार १०:४३ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १३:५१

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको...

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:३१

केप क्यानाभरल, २८ असोज  के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न...

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१९

डा शेरबहादुर पुन    बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी...

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१०

मान्म : यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता...

एक जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ असोज २९ मंगलवार ११:१२

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज...

मनकामना केबलकार  तीन दिन बन्द हुने   

मनकामना केबलकार तीन दिन बन्द हुने   

वि.सं.२०८१ असोज २९ मंगलवार १०:५९

मुग्लिन : मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ...