back
mega bank Ad
Hero Ad

विद्यार्थी संगठनले कालोबजारी बिरुद्ध बिरोध प्रदर्शन गर्ने

काठमाण्डौं । आज बिहिबार बसेको अखिलको केन्द्रिय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले कालोबजारी र महँगीका विरुद्ध भोलि दिउँसो ३ बजे रत्नराज्य क्याम्पस अगाडिबाट संयुक्त विरोध प्रदर्शन गर्ने र २१ गते देश भरका सदरमुकामहरुमा संयुक्त विरोध प्रदर्शन गर्नेभएको छ ।

यस्तै स्ववियु चुनावका विषयमा पनि छलफल गर्दै बैशाख २० गते भित्र स्ववियू निर्वाचन गर्न त्रिवि र सबै विश्वविद्यालयलाई आग्रह गर्ने निर्णय गरेको उपाध्यक्ष महेश बर्तौलाले जानकारी गराएका छन् ।

१८ चैत २०७२, १२।००

वि.सं.२०७२ चैत १८ बिहीवार १३:१० मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

वि.सं.२०७९ मंसिर ११ आइतवार १९:०४

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा...

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

वि.सं.२०७९ मंसिर ११ आइतवार १८:५७

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली....

माइतीघरमा लैंगिक हिसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट

माइतीघरमा लैंगिक हिसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:५९

काठमाडौं । काठमाडौंको माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट प्रस्तुत...

सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएको सेञ्चुरी कमर्सियल...