back
Mega Long Ad

अर्चना पनेरु सहित पक्राउ परेका निर्देशकले माफी मागे

काठमाण्डौं । चलचित्र विकास बोर्डबाट अनुमति नलिइकन फिल्मको नाम ‘जिस्म’ राखेर छायांकन गर्दा पोखरामा पक्राउ परेका निर्देशक राजु गिरीले माफी मागेका छन्।

राजधानीमा एक समारोहका बिच चलचित्र छायांकनका लागि आफूले अनुमति नलिएर ठूलै गल्ती गरेको महसुस भएको बताउँदै अरुलाई पनि यस्तो गल्ती नगर्न निर्देशक राजुले आग्रह गरेका छन् । साथै पोर्नस्टार बन्छु भनेर चर्चामा आएकी किशोरी अर्चना पनेरुलाई मुख्य भूमिकामा लिइएको फिल्मको नाम अर्चनाकै नामबाट ‘अर्चना’ राखिने जानकारी दिएका छन् ।

१८ चैत २०७२, १.००

वि.सं.२०७२ चैत १८ बिहीवार १४:३३ मा प्रकाशित

You can share this post!

मह जोडीसँग यसरी जोडिएका थिए किरण केसी

मह जोडीसँग यसरी जोडिएका थिए किरण केसी

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १३:१७

काठमाडौं । मह जोडी भन्ने बित्तिकै मदनकृष्ण श्रेष्ठ र हरिवंश...

बिहेपछि झनै ‘बोल्ड’ आँचल

बिहेपछि झनै ‘बोल्ड’ आँचल

वि.सं.२०७८ असोज २८ बिहीवार ०९:१५

काठमाडौं । बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन...

कोरोना हिरोहरुको कथामा बन्यो ‘सिभिल सोल्जर्स’ : अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै

कोरोना हिरोहरुको कथामा बन्यो ‘सिभिल सोल्जर्स’ : अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै

वि.सं.२०७७ मंसिर २२ सोमवार १६:५९

काठमाडौं । नेपालमा कोरोनाविरुद्वको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा...

हरि सुनारले ल्यााए प्रदेशमा हुने सम्पूर्ण नेपालीलाई रुवाउने गीत ‘दुरी टाढाको’ (भिडियोसहित)

हरि सुनारले ल्यााए प्रदेशमा हुने सम्पूर्ण नेपालीलाई रुवाउने गीत ‘दुरी टाढाको’ (भिडियोसहित)

वि.सं.२०७७ मंसिर १९ शुक्रवार ०९:४१

काठमाडौं । नेपाली युवाको एउटा परिचय बनेको छ प्रदेशिनु ।...

युनाइटेड सिमेन्ट्सको तर्फबाट सबै अग्रपंक्तीमा खटिने साहसीहरुलाई सलाम (भिडियोसहित)

युनाइटेड सिमेन्ट्सको तर्फबाट सबै अग्रपंक्तीमा खटिने साहसीहरुलाई सलाम (भिडियोसहित)

वि.सं.२०७७ असोज २९ बिहीवार २०:०४

काठमाडौं । नेपालकै सर्वोत्कृष्ट सिमेन्ट मध्ये एक, युनाइटेट सिमेन्ट्सले जोखिमको...

संगीत बजारमा आयो भुमिका सुब्बाको ‘बनचरी’ (भिडियो सहित)

संगीत बजारमा आयो भुमिका सुब्बाको ‘बनचरी’ (भिडियो सहित)

वि.सं.२०७७ असोज २२ बिहीवार १६:३८

काठमाडौं । गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ...