back
mega bank Ad
Hero Ad

नेपाली नोट चीनमा धमाधम छापिँदै

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छाप्दैँ छ ।

सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो ।

एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए।

असार १५ सम्ममा नयाँ नोट आइपुग्ने बैंकले जनाएको छ। नागरिक दैनिकमा खबर छ ।

प्रकाशितः २०७२ चैत्र १९

वि.सं.२०७२ चैत १९ शुक्रवार १०:४५ मा प्रकाशित

You can share this post!

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

वि.सं.२०७९ कात्तिक २३ बुधवार ०६:३५

आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ असोज २७ बिहीवार ०६:२९

आजको पात्रो :२७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको...

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

वि.सं.२०७९ असोज २६ बुधवार ०६:३२

आजको पात्रो : २६ असोज २०७९,बुधबार। तद्नुसार अक्टुबर महिनाको १२...

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

वि.सं.२०७९ असोज १७ सोमवार ०६:५०

आजको पात्रो : आज १७ असोज २०७९, सोमबार । अक्टुबर...

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

वि.सं.२०७९ असोज १४ शुक्रवार ०६:२५

काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।...