back
mega bank Ad
Hero Ad

यो नयाँ बर्षमा बाइकमा पाउनुहोस् शतप्रतिशत छुट !

काठमाण्डौं । सुजुकी मोटरसाइकलको नेपाल स्थित आधिकारिक विक्रेता भिजी अटोमोवाइल्सले नयाँ वर्ष २०७३ को अवसरमा ग्राहकलाई विशेष छुट योजना भन्दै सुजुकी २०७३ मा सय गुणा छुट योजना सार्वजनिक गरेको छ।

यो योजनाअनुसार ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटरको खरीदमा एकसय गुणासम्म छुट पाइने कम्पनीले जानकारी दिएको छ। योजनाअनुसार न्युनतम आठहजार रुपैयाँदेखि २०७३ को एकसय गुणा अर्थात दुईलाख सातहजार तीनसय रुपैयाँसम्म छुट पाउनेछन्।

कम्पनीकाअनुसार ग्राहकले स्क्राच कार्डमार्फत छुट पाउनेछन्। यो योजना नेपालभर लागु हुने पनि कम्पनीले जानकारी दिएको छ।

१९ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १९ शुक्रवार ११:०६ मा प्रकाशित

You can share this post!

आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले घोषणा गर्यो सडक आन्दोलन

आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले घोषणा गर्यो सडक आन्दोलन

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:५३

काठमाडौं । अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) ले सरकार विरुद्ध पहिलो...

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:४८

काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ...

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

वि.सं.२०७९ मंसिर ११ आइतवार १८:५७

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली....

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

वि.सं.२०७९ कात्तिक २७ आइतवार २०:३१

काठमाडौं । एस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक...

नेपालमा  ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

नेपालमा ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १८:३७

काठमाडौँ । चीनमा उत्पादित  विद्युतीय सवारी  ह्वाजी मिनी इभी अब...

बढ्दो ब्याजदर र आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधन बिक्रीका शो रुम

बढ्दो ब्याजदर र आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधन बिक्रीका शो रुम

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १६:१८

काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा...