back
mega bank Ad
Hero Ad

भूकम्पपछिको अनुदान रकम पाउनेको आज नाम सार्वजनिक हुँदै

काठमाण्डौं । आज भूकम्पपीडित आठ जिल्लाका बासिन्दाहरुका लागि भनेर छुट्याइएको आवास पुननिर्माण योजना अन्तर्गत व्यक्तिगत घर निर्माण गर्न अनुदान पाउन योग्य व्यक्तिहरुको नाम सार्वजनिक गरिँदैछ ।

केन्द्रीय तथ्यांक विभागद्वार सञ्चालित भूकम्प प्रभावित आवासा पुनर्निमाण लगत संकलनले यस्तो विवरण सार्वजनिक गर्न लागेको हो । यो विवरणमा नाम भएकाले मात्र उक्त सुविधा पाउनेछन् भने नाम नभएकाले सरकारले घर बनाउने दिने दुई लाख, सामूहिक जमीनको ३ लाख सहुलियत ऋण र गाउँमा १५ लाख धितोसहितको ऋण पाउनबाट वञ्चित हुने छन् ।

प्राधिकरण अनुसार गोरखाको हंसपुर, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेको रविओपी, रामेछापको मन्थली नगरपालिकाको ओख्रेनी, सिन्धुलिको रातमाटा झाँगाझोली, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र रसुवाको धुन्चेमा अनुदान पाउनयोग्य व्यक्तिहरुको सूची सार्वजनिक गरिदैँछ ।

२१ चैत, २०७२, १०.००

वि.सं.२०७२ चैत २१ आइतवार १२:२४ मा प्रकाशित

You can share this post!

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...