back
mega bank Ad
Hero Ad

फेरि घट्यो सुनको मूल्य !

काठमाण्डौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज सोमबार घटेको छ ।

बजारमा सुनको मुल्य प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकोछ । आज चाँदीको मुल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ७ सय १० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ५ रुपैयाँले घट्दै ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

२२ चैत २०७२, १२.००

वि.सं.२०७२ चैत २२ सोमवार १३:०० मा प्रकाशित

You can share this post!

ऋण तिर्न नसकेर वेपत्ता भएका अग्रवाल परिवारको पत्र,’बाचिन्छ वा मरिन्छ ठेगान छैन’, मिटरव्याजी भने समस्यामा

ऋण तिर्न नसकेर वेपत्ता भएका अग्रवाल परिवारको पत्र,’बाचिन्छ वा मरिन्छ ठेगान छैन’, मिटरव्याजी भने समस्यामा

वि.सं.२०७८ माघ ३ सोमवार १५:२९

काठमाडौ । सोमबार नेपाल इन्भेष्टमेन्ट बैंंकले नेपालमा सवैभन्दा महंगो रक्सी...

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह

वि.सं.२०७८ माघ ३ सोमवार १३:२७

काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालागि ब्यवसायिहरुवीच एकता हन्ुपर्ने खाँचो...

अध्यक्ष विहिन हुदा रोकिएको आइपिओ जारी प्रकृया सुरु हुदै, बोर्डले दियो निर्देशन

अध्यक्ष विहिन हुदा रोकिएको आइपिओ जारी प्रकृया सुरु हुदै, बोर्डले दियो निर्देशन

वि.सं.२०७८ मंसिर १९ आइतवार १७:४६

काठमाडौ । नेपाल धितोपत्र बोर्डले तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना अध्यक्षबाट...

रियलमीले नेपालमा ल्याउने भयो नार्जो सिरिज, ५० ‘ए’, ५० ‘आइ’ बजारमा उपलब्ध

रियलमीले नेपालमा ल्याउने भयो नार्जो सिरिज, ५० ‘ए’, ५० ‘आइ’ बजारमा उपलब्ध

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १७:१४

काठमाडौ । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो...

शाओमीको आधिकारिक स्टोर बुटवलमा

शाओमीको आधिकारिक स्टोर बुटवलमा

वि.सं.२०७८ मंसिर १४ मंगलवार १८:२३

बुटवल । शाओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोर खोलेको छ ।...

सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न विद्युत प्राधिकरणको ताकेता

सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न विद्युत प्राधिकरणको ताकेता

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन...