back
Ncell Banner Ad

तीन करोड बुझाएर सुभाष निरौला छुटे

काठमाडौँ । सार्वजनिक खरिद एेनविपरीत गरेका काम, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) को रकम दुरुपयोग, बोर्डले सन् २०११ मा गरेको अन्तर्राष्ट्रिय प्रचारको रकम तोकिएको भन्दा बढी खर्च भएको, बोर्डको रकम दुरुपयोग गरेको लगायत आरोपमा भ्रस्टाचार मुद्धा खेप्दै आएका नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुभास निरौला विशेष अदालतमा तीन करोड बुझाएर छुटेका छन् ।

विशेष अदालतका न्यायाधीशद्वय भुपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको संयुक्त इजलासले ३ करोड धरौटी मागेपछि भ्रष्टाचारको मुद्दा खेपिरहेका माग गरेको धरौटी निरौलाले सिद्धार्थ बैंकलाई ग्यारेन्टी राखेर रकम बुझाएका हुन् । निरौलाले  बोर्डमा रहदा  एक अर्ब भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

अख्तियारले उनीसहित २३ कर्मचारी विरुद्ध मुद्दा दायर गरेको थियो । निरौलाले जिम्मेवारी समालेदेखि नै बोर्डमा अनियमित ढंगबाट काम गरेको छानबिन समितिले समेत प्रतिवेदनमा उल्लेख थियो।

२३ चैत २०७२/१०:३९

वि.सं.२०७२ चैत २३ मंगलवार २२:५० मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २३ आइतवार २१:०७

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

वि.सं.२०८१ भदौ २३ आइतवार २०:५३

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव...

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:३५

काठमाडौँ, २३ भदौः त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा...

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२६

सिबी अधिकारी काठमाडौँ २३ भदौः सन् २०१९ मा करिब १२...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२०

काठमाडौँ, २३ भदौ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर...

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...