back
NMB Ad

देउवा नै हुनेछन् भावी प्रधानमन्त्री !

Nepal Bank

काठमाण्डौं । शेरबहादुर देउवा आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा भएको विद्युतीय निर्वाचनबाट संसदीय दलको नेता निर्वाचित भएका छन् । कांग्रेसका २०७ मध्ये २०६ सांसदले दलको नेता चयनका लागि मतदान गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका लागि भएको निर्वाचनको मतगणना अनुसार देउवाले १३९ मत पाएका हुन्। यस्तै रामचन्द्र पौडेलले ६७ मत पाएका छन्। कांग्रेसमा संसदीय दलका नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ ।

२४ चैत २०७२, २.००

वि.सं.२०७२ चैत २४ बुधवार १४:०७ मा प्रकाशित

You can share this post!

रिलायबल लाइफद्वारा २० रुपैयाँको लाख रुपैयाँको बीमा दाबी भुक्तानी

रिलायबल लाइफद्वारा २० रुपैयाँको लाख रुपैयाँको बीमा दाबी भुक्तानी

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:३४

काठमाडौँ :  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा...

अर्थतन्त्र सुधारका लागि सरकारको ठोस खाका, तीन वर्षभित्र संरचनात्मक परिवर्तनको लक्ष्य

अर्थतन्त्र सुधारका लागि सरकारको ठोस खाका, तीन वर्षभित्र संरचनात्मक परिवर्तनको लक्ष्य

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:१४

काठमाडौँ : अर्थतन्त्रको दीर्घकालीन स्थायित्व र पुनरुत्थानका लागि सरकारले 'आर्थिक...

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:०३

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम...

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १३:३४

अचुतकुमार ओझा काठमाडौँ : पुँजी बजारमा केही अदृश्य रहस्य रहेका...

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

वि.सं.२०८२ जेठ ९ शुक्रवार ११:४०

काठमाडौं : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४८

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...