back
Mega Long Ad

बर्मा संसारकै दानी देश

न्युयोर्क। सिएएफ नामक संस्थाले संसारकै सबैभन्दा दानी देशको सूची हालै सार्वजनिक गरेको छ। सूचीमा सबैभन्दा अगाडि बर्मा  परेको छ । संस्थाले हरेक वर्ष ‘वल्र्ड गिभिङ इन्डेक्स’ (संसारको दानी सूची) जारी गर्ने गर्छ।

जनसंख्याको हिसाबमा दान गर्नेमा भारत अगाडि पर्छ भने अमेरिका दोस्रो नम्बरमा पर्छ तर पूरै देशको भूगोल र जनसंख्याको प्रतिशतका आधारमा गणना गर्दा म्यान्माली (बर्मेली)हरू सबैभन्दा अगाडि आइपुगेका हुन्।

हालै गरिएको सर्भेमा ९२ प्रतिशत बर्मेलीले आफूले अघिल्लो महिना दान गरेको बताएका थिए । ५ करोड १० लाख जनसंख्यामध्ये ४ करोड ६९ लाख २० हजारले दान गर्ने गरेको बताएका थिए । म्यान्माको राष्ट्रिय धर्म बौद्ध भएकाले दान गर्नुलाई प्रमुख कर्ममा गनिन्छ ।

दानीमध्येको दोस्रोमा थेरवादी बुद्ध धर्म मान्ने थाइल्यान्डबासी पर्छन् । त्यहाँका ८७५ जनताले दान गर्ने गरेको बताएका छन् । यस्तै माल्टाबासी ७८५ दानी देखिएका छन् । चौथो नम्बरमा बेलायती ९७५५०, नेदरल्यान्ड्स ९७३५०, न्युजिल्यान्ड ९७३५०, अस्ट्रेलिया ९७२५०, आयरल्यान्ड ९६७५०, इन्डोनेसिया ९६७५ र क्यानडा ९६७५० दानीहरूको सूचीमा सबैभन्दा माथि रहेका छन् ।

सूचीमा आश्चर्यजनक तरिकाले श्रीलंका र मलेसियाले पनि स्थानमा आफूलाई उभ्याउँछन् । मलेसियामा नचिनेका मानिसहरूलाई सहयोग गर्नेमा २७ औं नम्बरमा पर्छ । श्रीलंकालीहरू स्वयंसेवामा भाग लिन रुचाउनेमध्येमा गनिन्छन् ।

प्रकाशितः २०७२ चैत्र २४

वि.सं.२०७२ चैत २४ बुधवार १३:३१ मा प्रकाशित

You can share this post!

फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा

फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ०८:१४

एजेन्सी । संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९...

श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नताः अध्ययन

श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नताः अध्ययन

वि.सं.२०७८ असोज २८ बिहीवार ०९:०५

नया दिल्ली। श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता देखिएको...

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

वि.सं.२०७८ असोज २७ बुधवार ०८:२३

ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म...

देशभर सङ्कटकाल घोषणा !

देशभर सङ्कटकाल घोषणा !

वि.सं.२०७७ असोज २९ बिहीवार १७:४५

एजेन्सी । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि...

रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु, दर्जनौँ घाइते

रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु, दर्जनौँ घाइते

वि.सं.२०७७ असोज २५ आइतवार ११:५६

बैंकक । थाइल्यान्डमा रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु...

फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् प्रधानमन्त्री !

फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् प्रधानमन्त्री !

वि.सं.२०७७ असोज २२ बिहीवार १५:३७

काठमाडौं । लैंगिक समानताको सूचीमा फिनल्यान्ड प्रायः शीर्ष देशमा पर्छ...